Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home स्थानीय तह

कोसी अस्पताल : एक वर्षमा तीन मेसु फेरिए

radio by radio
३ वर्ष अगाडि
in स्थानीय तह
0
कोसी अस्पताल : एक वर्षमा तीन मेसु फेरिए
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
RADIO PARIWARTAN 89.4 MHZ ,SUNSARI

३ फागुन २०७९

प्रदेश १ को ठूलो सरकारी अस्पतालमा एक वर्षमा तीन जना मेडिकल सुपरीटेन्डेन्ट ९मेसु० परिवर्तन भएका छन् । पछिल्लो एक वर्षमा तीन जना मेसु परिवर्तन भएका हुन् ।पछिल्लो पटक कन्सटेन्ट सर्जन डाक्टर रविनराज सिंह मेडिकल सुपरीटेन्डेन्ट नियुक्त भएका छन् । उनी भन्दा अघि डाक्टर फिजिसियन डाक्टर लक्ष्मीनारायण यादव मेडिकल सुपरीटेन्डेन्ट थिए । लक्ष्मीनारायण भन्दा अगाडि हाडजोर्नी तथा नसा रोग विषेशज्ञ डाक्टर यज्ञराज खरेल थिए ।

You might also like

बालकोटको ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

इटहरीको २ अर्ब ५५ करोड २१ लाखको बजेट बहुमतले पारित

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

अस्पाल प्रशासनका अनुसार पछिल्लो पटक डाक्टर चुमनलाल दासले मात्रै एक वर्ष काम गरे । २०७७ असार १ गते मेसुको जिम्मेवारी पाएका दास २०७८ फागुन ४ गतेसम्म जिम्मेवारीमा थिए ।
२०७८ फागुन ५ गते डाक्टर यज्ञराज खरेलले निमित्त मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी पाए । तर उनको जिम्मेवारी सात महिनामै खोसियो ।

२०७९ भदौ १५ गतेदेखि उनी अस्पतालको पुरानै जिम्मेवारीमा फर्किदा २०७९ भदौं १६ गते डाक्टर लक्ष्मीनारायण यादवले मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी पाएका थिए ।

जिम्मेवारी पाएको छ महिना नबित्दै स्वास्थ्य मन्त्रालयले यादवको जिम्मेवारी पनि खोसेको छ । मन्त्रालयले मंगलबार निमित्त मेसुको जिम्मेवारी डाक्टर रविनराज सिंहलाई दिएको छ । उनी दसौं तहका हुन् ।

कोसी अस्पतालमा मेसुको दरबन्दी ११ औं तहको छ । अस्पतालमा ११ औं तहका दुई चिकित्सक छन् । तर मन्त्रालयले भने दस औं तहका चिकित्सकलार्य निमित्त जिम्मेवारी दिएको हो ।

यसअघिका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर यादव र अस्पताल विकास समितिबीच विवाद थियो । विवादका कारण अस्पताल विकास समितिको बैठक बस्न सकेको थिएन । उनी मेसु भएपछि आइतबार पहिलो पटक विकास समितिको बैठक बसेको थियो । सोमबार उनको जिम्मेवारी खोसिएको हो ।

निमित्त मेसुको जिम्मेवारी सिंहले अस्पतालको सेवा सुविधालाई सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले नयाँ मेसुले अस्पतालले प्रदान गर्ने सेवा सुविधालाई गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने बताए ।

Previous Post

लघुवित्त संस्थाले माग्ने बनाएको भन्दै इटहरीमा प्रदर्शन

Next Post

पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधन

radio

radio

Related Posts

समाचार

बालकोटको ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

by radio
स्थानीय तह

इटहरीको २ अर्ब ५५ करोड २१ लाखको बजेट बहुमतले पारित

by radio
जीवन शैली

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

by radio
जीवन शैली

देवानगञ्जमा गोली चल्यो, शिवकुमार गम्भीर घाइते

by radio
जीवन शैली

इटहरीमा आगलागी: ११ जनाको उद्धार (नामावलिसहित)

by radio
Next Post
पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधन

पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

थाइल्यान्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा

थाइल्यान्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा

इटहरीमा इँटा भट्टा बाहिर खेलिरहेका नाबालकलाई ट्याक्टरले किच्यो, अस्पताल पुर्‍याउँदा मृत्यु

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.