Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

कोशी प्रदेशमा चार दलको अपिल : ‘नामाकरणको निर्णयलाई शिरोधार्य गर्नुहोस्’ 

radio by radio
३ वर्ष अगाडि
in राजनीति, स्थानीय तह
0
कोशी प्रदेशमा चार दलको अपिल : ‘नामाकरणको निर्णयलाई शिरोधार्य गर्नुहोस्’ 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आइतबार, १२ चैत २०७९

कोशी प्रदेशका ठूला चार दलले नामाङ्कनको निर्णयलाई शिरोधार्य गर्न अपिल गरेका छन् ।

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

नामका कारण असन्तुष्टी बढेपछि नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले विज्ञप्ति जारी गर्दै नामाकरणको निर्णयलाई शिरोधार्य गर्न आग्रह गरेका हुन् ।

गत फागुन १७ गते प्रदेश सभाबाट भूगोलका आधारमा प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् ।

असन्तुष्टिको आन्दोलनका क्रममा गत चैत ५ गते घाइते भएका पदम लिम्बूको शुक्रबार मृत्यु भएको थियो । पहिचान पक्षधर दल र संस्थाले गठन गरेको ‘प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ले सांसद बहिस्कार अभियान पनि सञ्चालन गरिरहेको छ ।

‘बृहत सहमतिका साथ प्रदेशको नामाकरण गर्न सफल हुनुभएकोमा प्रदेशसभा सदस्यहरुज्यूहरुलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दै सर्वभौम सम्पन्न प्रदेशसभाको भारी बहुमतबाट भएको प्रदेशको नामाकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशबासीमा अनुरोध गर्दछौं,’ नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नामाकरणका विषयलाई लिएर भइरहेका सामाजिक सदभावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्दगरी शान्तिपूर्ण ढंगबाट आफ्नो मत र मुद्दालाई स्थापित गर्न तथा सम्वाद, वार्ता र छलफलको माध्ययमबाट समस्याको सामधान गर्न सरकारलगायत सम्बन्धित सबैपक्षलाई अपिल गर्दछौं ।’

नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, माओवादी केन्द्र कोशी प्रदेश सचिव गणेश उप्रति र राप्रपा प्रदेश अध्यक्ष राम थापाले जारी गरेको विज्ञप्तिमा नामाकरणको विषयमा कुनै असहमति वा फरक मत भए संवैधानिक प्रकृया मार्फत सामधान हुने भएकाले बार्तामा बस्न दुवै पक्षलाई आग्रह गरिएको छ ।

नामको विषयमा असन्तुष्टि जनाउँदै गठन भएको ‘प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ले प्रदेश सांसद बहिस्कार अभियान र नामाङकनविरुद्ध प्रदर्शन गरिरहेको छ ।

गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा एक आन्दोलनकारीको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयमा सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा छ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

Previous Post

वैशाख १० को उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

Next Post

बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, ११जना घाइते

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, ११जना घाइते

बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, ११जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

गण्डकीका मुख्यमन्त्रीले बुझे दीपक मनाङेको राजीनामा !

गण्डकीका मुख्यमन्त्रीले बुझे दीपक मनाङेको राजीनामा !

इटहरीको २ अर्ब ५५ करोड २१ लाखको बजेट बहुमतले पारित

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.