Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधन

radio by radio
३ वर्ष अगाडि
in समाचार
0
पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter
radio pariwartan 89.4 mhz

८ फागुन २०७९

पूर्वस्वास्थ्यमन्त्री प्रा। डा। मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।लामो समयदेखि दम र छातीको सङ्क्रमणको उपचार गराइरहेका श्रेष्ठको आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।श्रेष्ठ मानवअधिकार क्षेत्रका अगुवा समेत हुनुहुन्थयो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनु भएको थियो ।२०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।उहाँको मङ्गलवार भोलि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उहाँका छोरा डा । जया श्रेष्ठले जानकारी दिनुभएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

कोसी अस्पताल : एक वर्षमा तीन मेसु फेरिए

Next Post

धरानमा ग्यास सिलिन्डर विस्फोट , इटहरीकी अञ्जना सहित ८ जना घाइते , ४ को अवस्था गम्भीर

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
धरानमा ग्यास  सिलिन्डर विस्फोट , इटहरीकी अञ्जना सहित ८ जना घाइते , ४ को अवस्था गम्भीर

धरानमा ग्यास सिलिन्डर विस्फोट , इटहरीकी अञ्जना सहित ८ जना घाइते , ४ को अवस्था गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सुनसरी कि अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट(MPA) अस्ट्रेलियामै प्रथम स्थान ल्याउन सफल ।

सुनसरी कि अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट(MPA) अस्ट्रेलियामै प्रथम स्थान ल्याउन सफल ।

आजबाट बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.