Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

धरानमा ग्यास सिलिन्डर विस्फोट , इटहरीकी अञ्जना सहित ८ जना घाइते , ४ को अवस्था गम्भीर

radio by radio
३ वर्ष अगाडि
in समाचार
0
धरानमा ग्यास  सिलिन्डर विस्फोट , इटहरीकी अञ्जना सहित ८ जना घाइते , ४ को अवस्था गम्भीर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फाल्गुण ०९, २०७९

सुनसरीको धरान उपमहानगर १७ आदर्श चौकमा सोमबार दिउँसो खाना पकाउने एलपी ग्यास विस्फोट हुँदा ८ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार आदर्श चौकस्थित एक स्थानीयको घरमा डेरा गरी बस्ने अञ्जना राईले जडान गरेको नयाँ सिलिन्डर विस्फोट भएको हो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

बजारबाट नयाँ सिलिन्डर ल्याएर जोडेको २ घण्टामै भयानक आवाज सहित विस्फोट भएको छिमेकीहरूले बताएका छन् । विस्फोटबाट इटहरी उपमहानगर ५ घर भई धरान आदर्श चौकमा डेरा गरी बस्ने ४५ बर्सिया अञ्जना राई , उनकै आमा ६६ बर्सिया रामकुमारी राई घरधनी २७ बर्सिया सविता राई, २२ बर्सिया सोनीका राई गम्भीर घाइते बनेको इलाका प्रहरी कार्यालय धरानमा प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए ।

त्यस्तै ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएको डिएसपी मल्लले जानकारी दिए ।
विस्फोटबाट गम्भीर बनेका ४ जनाको ७० प्रतिशत शरीरका अङ्गहरू जलेको र उनीहरूको धरानस्थित बिपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले बत्ताएको छ ।

Previous Post

पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधन

Next Post

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ को जनगणनाको आधारमा

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ को जनगणनाको आधारमा

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ को जनगणनाको आधारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

धरानमा ग्यास  सिलिन्डर विस्फोट , इटहरीकी अञ्जना सहित ८ जना घाइते , ४ को अवस्था गम्भीर

धरानमा ग्यास सिलिन्डर विस्फोट , इटहरीकी अञ्जना सहित ८ जना घाइते , ४ को अवस्था गम्भीर

सुपर लिगः आज दुईवटा खेल हुदैँ

सुपर लिगः आज दुईवटा खेल हुदैँ

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.