Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

पाठेघर क्यान्सरविरुद्धको २० हजार भाइल खोप असारमा आउने

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्वास्थ्य
0
पाठेघर क्यान्सरविरुद्धको २० हजार भाइल खोप असारमा आउने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, १७ जेठ २०८०

सरकारले पाठेघर क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ कार्यक्रम विस्तार गर्ने योजना ल्याएको छ । स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरासियाले असार मसान्तसम्म २० हजार भाइल एचपीभी खोप नेपाल भित्रिने बताउनुभयो ।भविष्यमा यसलाई निःशुल्क पनि ल्याउन सकिन्छ । अहिलेको अवस्थामा भने खरिद गरिएको छ ।’आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेटमा ९ देखि १४ वर्षका किशोरीहरूका लागि लक्षित गरी यो कार्यक्रमलाई विस्तार गरिने भनिएको छ । हुन त, यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रममा नै घोषणा गरेको थियो तर हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।खोप शाखा प्रमुख डा अभियान गौतमले खोप असारसम्म आइसक्ने पुष्टि गर्दै भन्छन्–‘खोप गाइडलाइनका लागि काम गरिरहेका छौं । कुन ठाउँ र कसरी सुरु गर्ने भन्ने निर्णय मन्त्रालयको हुन्छ र कार्यक्रमको गाइडलाइन हामीले बनाउने हो । मन्त्रालयको स्वीकृति आउन बाँकी छ ।’ उनले अहिले थोरै संख्यामा मात्र खोप आउने भएकाले तत्काल राष्ट्रिय खोप तालिकामा समावेश गर्नेबारे सोचिनसकेको बताउनुभयो । सरकारले सन् २०१६र२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो । २०१९ मा स्वास्थ्य मन्त्रालयले यो खोप ल्याउन खोप शाखालाई २ करोड ७५ लाख र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

Next Post

अत्यधिक गर्मी बढेपछि इटहरीका विद्यालयहरू बिदा

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
अत्यधिक गर्मी बढेपछि इटहरीका विद्यालयहरू बिदा

अत्यधिक गर्मी बढेपछि इटहरीका विद्यालयहरू बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इनरुवामा दिउँसै डकैतीकाे प्रयास  इनरूवा ५ बलाहामा रहेकाे जीवन बिकास लघुवित्तमा दिनदहाडै जबरजस्ती डकैतीकाे प्रयास भएकाे हाे । म्याजिक गाडीमा आएकाे हुलले कार्यालय प्रवेश गरी २ थान ल्यापटप जबर्जस्ती लिएर हिंड्ने क्रममा स्थानीयले घेरेका थिए । तत्कालै पुगेकाे प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएकाे छ । अन्य भागेका छन । उनीहरूकाे खाेजी भैरहेकाे सुनसरी प्रहरीले जनाएकाे छ । डकैती शैलीमा लुटपाटमा संलग्न समूह मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त पीडितहरू भएकाे बुझिएको छ । ज्ञवाली नेतृत्वको संघर्ष समितिले सामूहिक ऋण मिनाहा,गरीबलाई नि:शुल्क ऋण र लघुवित्त खारेजी जस्ता माग राख्दै आएकाे छ ।

आजको मौसमः मुलुकभर वर्षाकाे संभावना

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.