Thursday, March 19, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

एक नं प्रदेशकाे नाम काेशी राख्न कांग्रेस , एमाले सहमत , माओवादी लगायतले मानेन

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
प्रदेश १  सरकारको न्यूनतम साझा कार्यक्रम तयार
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१७ फागुन २०७९

एक नं प्रदेशको नाम कोशी राख्न कांग्रेस , एमाले सांसदहरूबिच सहमत भएपनि माओवादी लगायतले बिरोध जनाएको छ । माओवादी संगै एकिकृित समाजवादी र जसपाले भने पहिचानकोआधारमा नाम राख्नुर्पे अडान थापेका छन ।

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

प्रदेशमा राप्रपा पनि भूगोलका आधारमा नाम राख्नुपर्ने पक्षमा उभिएको छ । कांग्रेस एमाले र राप्रपाका सांसदहरूले प्रदेश एकको नाम कोशी राख्ने सहमत अनुसार बुधबारको अधिवेशनमा यहि नाम प्रस्ताव गर्ने भएका छन भने माओवादी संगै एकिकृित समाजवादी र जसपाले भने किरात ,लिम्बूवान किरात र कोसी किरात मध्ये एउटा नाम प्रस्ताव गर्ने तयारी थालेका छन ।

यदयपी दलहरू बिच प्रदेशको नामाङकरण बिषयमा साझा सहमती भने अझै जुटेको छैन । संसदमा छलफल जारी रहेको छ ।

Previous Post

केपिलासगढी र टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन

Next Post

माओवादी केन्द्रले पनि ‘कोशी’ प्रदेशकै पक्षमा मतदान गर्ने : प्रदेश एककाे नाम ‘कोशी’ प्रदेश निश्चित

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post

माओवादी केन्द्रले पनि ‘कोशी’ प्रदेशकै पक्षमा मतदान गर्ने : प्रदेश एककाे नाम ‘कोशी’ प्रदेश निश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशी प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद् गठन 

कोशी प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद् गठन 

नक्कली शरणार्थी प्रकरण : झापाबाट  शरणार्थी नेता रिजाल पक्राउ

नक्कली शरणार्थी प्रकरण : झापाबाट  शरणार्थी नेता रिजाल पक्राउ

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.