Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

अकोराब नेपाल र भारतको सीआरएबीच सहकार्य गर्ने सहमति

radio by radio
३ वर्ष अगाडि
in विविध, समाचार
0
अकोराब नेपाल र भारतको सीआरएबीच सहकार्य गर्ने सहमति
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

बुधबार, चैत्र २९, २०७९

नेपालका सामुदायिक रेडियोहरूको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० नेपाल र भारतका सामुदायिक रेडियोहरूको सङ्गठन ९सीआरए० बीच सहकार्य गर्ने सहमति भएको छ ।लतिपुरस्थित अकोराबको कार्यालयमा सामुदायिक रेडियोको दिगोपनका लागि नेपाल र भारतका सामुदायिक रेडियोबीचमा गर्न सकिने सहकार्यको छलफलपछि अकोराबका अध्यक्ष अर्जुन गिरी र भारतका सामुदायिक रेडियोहरुको सङ्गठन सीआरएका अध्यक्ष डा। ब्रिजेन्द्र सिंह पवाँरले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।भारतका सामुदायिक रेडियोहरूको सङ्गठनका अध्यक्षलगायत तीन सदस्यीय प्रतिनिधि मण्डललाई अकोराबले स्वागत गरेको थियो ।स्वागत मन्तव्य राख्दै सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष गिरीले नेपालमा सामुदायिक रेडियोको इतिहास भारतको भन्दा लामो भए पनि सामुदायिक रेडियोको स्पष्ट नीति बनिनसकेको बताउनुभयो ।नेपाल र भारतका सामुदायिक रेडियोले गर्दै आएका राम्रा अभ्यास र चुनौतीका बारेमा आगामी दिनमा अनुभव आदानप्रदान गर्न सके सिकाइ हुने उहाँको धारणा थियो ।सीआरएका अध्यक्ष पवाँरले नेपालका सामुदायिक रेडियोबाट भारतका सामुदायिक रेडियोले धेरै सिक्न सक्ने भएकाले दुई देशका सङ्गठनबीच सिकाइ आदानप्रदानका लागि सहकार्य हुनुपर्ने बताउनुभयो ।

भारतीय प्रतिनिधि मण्डललाई सामुदायिक रेडियो प्रसारक संघ एवं सीआईएनका व्यवस्थापक दीपक आचार्यसहितको टोलीले सामुदायिक रेडियोहरुको अवलोकन भ्रमण गराएको थियो ।सीआएको प्रतिनिधिमण्डलले काभ्रेको बनेपामा रहेको सामुदायिक रेडियो प्राईम एफएम र भकुण्डेबेसीमा रहेको रेडियो रोशीको भ्रमण गरेको छ ।रोडियो प्राईमका अध्यक्ष एवं धुलिखेल नगरपालिकाकाका प्रमुख अशोक बेन्जु र रेडियो रोशीका संस्थापक अध्यक्ष एवं रोशी गाउपालिकाका प्रमुख दिनेश लामाले पनि सीआरए र सामुदायिक रेडियो प्रसारक संघबाट पुगेका प्रतिनिधि मण्डललाई स्वागत गर्दै, स्थानीय पालिकाले रेडियोलाई सहयोग गरिरहेको जानकारी गराउनुभयो ।

Previous Post

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Next Post

तीनै तहको बेरुजु १ खर्बभन्दा धेरै ९महालेखा परीक्षकको प्रतिवेदनसहित

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
तीनै तहको बेरुजु १ खर्बभन्दा धेरै ९महालेखा परीक्षकको प्रतिवेदनसहित

तीनै तहको बेरुजु १ खर्बभन्दा धेरै ९महालेखा परीक्षकको प्रतिवेदनसहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

हेटौंडा मकवानपुर बसपार्क स्थित होटलमा नागरिकताको नाम चाँद खान पठान(समीर खान) नाम गरेको विवाहित मुस्लिमले हेटौंडा नवलपुर बस्ने आईशा न्यौपाने चेली को शिकार बनाई होटलमा जबर्जस्ती करणी पश्चात् हत्या गरेर फरार !

इटहरीमा आगलागी: ११ जनाको उद्धार (नामावलिसहित)

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.