Thursday, March 19, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

नेपाली महिला टोलीले मलेसियासँग पाँच खेलको टी–२० शृङ्खला खेल्ने

radio by radio
३ वर्ष अगाडि
in राजनीति, विविध, समाचार
0
नेपाली महिला टोलीले मलेसियासँग पाँच खेलको टी–२० शृङ्खला खेल्ने

g]kfnL dlxnf lqms]6 6f]nL ljhokZrft\ v';L ;f6\b} kf]v/f, !! sflQs M kf]v/f, !! sflQs M d}qLk"0f{ v]ndf lahoL eP kl5 v';L ;f6\b} g]kfnL dlxnf lqms]6 6f]nL . tl:a/ M /flwsf sF8]n÷kf]v/f

585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बिहिबार, बैशाख २८, २०८०

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी–२० शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० का अनुसार मलेसियाको घरेलु मैदानमा हुने प्रतियोगिता आउँदो मे २९ मा सुरु हुनेछ ।दोस्रो खेलमा नेपाल र मलेसियाले मे ३० मा खेल्नेछन् । यस्तै तेस्रो खेल जुन १, चौथो खेल जुन ३ र पाँचौँ तथा अन्तिम खेल जुन ४ मा हुनेछ ।नेपालले पछिल्लो पटक एसीसी वुमन्स टी–२० च्याम्पियनशिप खेलेको थियो । नेपाल त्यो प्रतियोगितामा सेमिफाइनलबाटै बाहिरिएको थियो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

भ्रष्टाचारमा जोसुकैको नाम आओस्, दोषी छ भने कारबाही हुनुपर्छ : ओली

Next Post

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दलहरूलाई आयोगको निर्देशन

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दलहरूलाई आयोगको निर्देशन

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दलहरूलाई आयोगको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड,

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड,

आज तराई तथा मधेशमा होली पर्व मनाइँदै

आज तराई तथा मधेशमा होली पर्व मनाइँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.