Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

इटहरी उपमहानगरको आपतकालिन बैठक : समातिएका चालक र सवारी बिना सर्त रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी

radio by radio
३ वर्ष अगाडि
in राजनीति, विविध, समाचार, स्थानीय तह
0
इटहरी उपमहानगरको आपतकालिन बैठक : समातिएका चालक र सवारी बिना सर्त रिहाइ नगरे आन्दोलन चर्काउने चेतावनी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, ३० वैशाख २०८०

बन कायार्लयले चालक सहित सवारी साधन नियन्त्रणमा लिएको घटनालाइ मुख्य बिषय बनाउदै इटहरी उपमहानगरले शनीबार आपतकालिन कार्यपालिका बैठक सम्पन्न गरेको छ । उपमहानगरको कार्यवाहक मेयर दिवश पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बन कार्यालयको नियन्त्रणमा रहेका सवारी साधन र चालकहरूलाइ बिना सर्त रिहाइको माग गरिएको छ ।सम्बन्धित निकाय संग समन्वय नै नगरी नियम बिपरित नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै जिल्ला बन कार्यालय सुनसरीले शुक्रबार ५ जना चालक सहित ५ वटा टिपर नियन्त्रणमा लिएको थियो । सोहि विषयमा केन्द्रित भइ उपमहानगरले शनीबार बिहान आपतकालिन बैठक डाकेको हो ।बैठकमा कार्यापालिका सदस्यहरूले घटनाको घोर भत्सर्ना गर्दै बन कार्यालयले नियन्त्रणमा लिएको सवारी साधन र चालकहरूलाइ बिना सर्त रिहाइको माग गरेका छन । बैठकमा कार्यवाहक मेयर दिवश पोख्रेलले आफ्नो क्षेत्रको खोलाबाट गिटि , बालुवा निकाल्ने यस अघिनै कार्यपालिकाबाट पास गरी नियम पुर्वक काम गरिरहेको बेला बन कार्यालयबाट धर पक्कड भएको बताए ।
उहाले डुबान क्षेत्रबाट जनताले माग गरे बमोजिम वडाहरूमा बिकास निर्माणको कामकालागि आवस्यकिय गिटी बालुवा निकाल्ने काम गरिरहदा बन कार्यालय तगारो बनेको पनि बताउनुभयो।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

बैठकमा कार्यपालिका सदस्यहरू माधव कोइराला , तारादेवि ढकाल , प्रभात आचार्य , भिमा तुम्हाम्फे , भुवन पोख्रेल लगायत अन्यले बन कार्यालयको निन्दा गर्दै नियनत्रणमा रहेका चालक र सवारी यथाशिघ्र छाडन माग गरेका छन । २४ घण्टा भित्र माग सम्बोधन नभए उपमहानगर मात्र नभइ सिंगो नगरवासी बन कार्यालय बिरूद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन । घटनाबारे कोशी प्रदेश सरकार , संघिय सरकार र मातहतका कार्यालयहरूमा पनि जानकारी गराइसकेको तर कतैबाट कुनै सुनुवाइ नै नभएको कार्यपालिका सदस्यहरूले बताउनुभएको छ ।
यता खोला उत्खनन तत्काल रोक्न पटक पटक अनुरोध गर्दा पनि उपमहानगरले अटेर गरेपछि प्रसाशनको सहयोगमा ट्रिपर र चालकलाइ नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय सुनसरीका अधिकृत धर्मनाथ शाहले जानकारी दिनुभयो ।

Previous Post

प्रदेश सरकार र इटहरी उपमहानगरबीच ढुंगा-गिटीको विवाद उत्कर्षमा

Next Post

गिरोहलाई भेटेको खाँणको स्वीकारोक्ति

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
गिरोहलाई भेटेको खाँणको स्वीकारोक्ति

गिरोहलाई भेटेको खाँणको स्वीकारोक्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस

प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस

मन्त्रालयबाट बाहिरिँदै लामिछानेले भने- ‘यतिखेर म परिचय नभएको अनागरिक भएको छुु’

मन्त्रालयबाट बाहिरिँदै लामिछानेले भने- ‘यतिखेर म परिचय नभएको अनागरिक भएको छुु’

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.