Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

दोहोरो अङ्कले बढ्यो नेप्से

radio by radio
३ वर्ष अगाडि
in अर्थ, विविध, समाचार
0
दोहोरो अङ्कले बढ्यो नेप्से
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, ३ जेठ २०८०

सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । मंगलवार सामान्य बढेको सेयर बजार बुधवार दोहोरो अङ्कले बढेको हो ।
बुधबार नेप्से २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव शून्य एक विन्दुमा पुगेको छ ।
बुधबार सबै समूहको सेयर बढेकोमा बीमा, विकास बैंक र जलविद्युत समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै बुधबार कारोबार रकम पनि बढेको छ । दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार कित्ता सेयर ८५ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भयो ।
बुधबार सबेभन्दा धेरै आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशत तथा इस्टर्न हाइड्रोपावर लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड र आदर्श लघुवित्तको सेयर साढे नौ प्रतिशतभन्दा धेरै बढेको छ । समग्रमा बजार बढे पनि बुधबार सबैभन्दा धेरै माईखोला जलविद्युत कम्पनीको सेयर झन्डै आठ घटेको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

विश्व दूरसञ्चार र सूचना समाज दिवस आज

Next Post

इटहरी यातायातमा प्रहरीको एक्सन , २२ जना बिचौलिया पक्राउ

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
इटहरी यातायातमा प्रहरीको एक्सन , २२ जना बिचौलिया पक्राउ

इटहरी यातायातमा प्रहरीको एक्सन , २२ जना बिचौलिया पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने, नेपालले भारत र पाकिस्तानसँग खेल्ने

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने, नेपालले भारत र पाकिस्तानसँग खेल्ने

उदयपुरमा भीरबाट गाडी खस्दा ८ जनाको मृत्यु

उदयपुरमा भीरबाट गाडी खस्दा ८ जनाको मृत्यु

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.