Thursday, March 19, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

इटहरी यातायातमा प्रहरीको एक्सन , २२ जना बिचौलिया पक्राउ

radio by radio
३ वर्ष अगाडि
in विविध, समाचार, स्थानीय तह
0
इटहरी यातायातमा प्रहरीको एक्सन , २२ जना बिचौलिया पक्राउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, ३ जेठ २०८०

सुनसरीको इटहरीस्थित कोसी अञ्चल यातायात व्यवस्था कार्यालय अन्तरगत सवारी दर्ता कार्यालयबाट प्रहरीले एक जना देखापढी गर्ने व्यक्ती सहित २२ जना बिचौलियालाई पक्राउ गरेको छ । सेवा लिन आएका सेवाग्राहीहरूबाट अनाहक रकम असुली गरेको र कार्यालय बाहिर भिड जम्मा गरी होहल्ला गरेको अभियोगमा प्रहरीले २२ जना बिचौलियालाई नियन्त्रणमा लिइएको हो ।
उनीहरूले कार्यालय अगाडी पसल नै राखेर सरकारी छाप देखि सही सम्म किर्ते गरेको प्रहरी भनाइ छ । पक्राउ परेका अधिकृत लेखापढी व्यवसायी रहेको र २२ जनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

दोहोरो अङ्कले बढ्यो नेप्से

Next Post

मड्रिडको पोष्टमा चार गोल गर्दै सिटी फाइनलमा   

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
मड्रिडको पोष्टमा चार गोल गर्दै सिटी फाइनलमा   

मड्रिडको पोष्टमा चार गोल गर्दै सिटी फाइनलमा   

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

विश्व दूरसञ्चार र सूचना समाज दिवस आज

विश्व दूरसञ्चार र सूचना समाज दिवस आज

प्रेसले समाजलाई सकारात्मकतातिर डोर्‍याउनुपर्छ : मन्त्री शर्मा

प्रेसले समाजलाई सकारात्मकतातिर डोर्‍याउनुपर्छ : मन्त्री शर्मा

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.