Thursday, March 19, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

डर्टमण्ड रोकिदा बायर्न बन्यो च्याम्पियन

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
डर्टमण्ड रोकिदा बायर्न बन्यो च्याम्पियन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

आइतबार, जेठ १४, २०८०

लिगको अन्तिम खेलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिँदा बायर्न म्युनिख बुण्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार डर्टमण्डले मेन्ज र बायर्न म्युनिखले एफसी कोनलसँग खेलेको थियो । डर्टमण्ड २–२ को बराबरीमा रोकियो बायर्नले कोनललाई २–१ गोल अन्तरले हरायो । डर्टमण्ड रोकिदा बार्यनले लिगको उपाधि जितेको छ । कोलनको घरेलु मैदानमा भएको खेलमा बायर्नले आठौं मिनेटमै कोमनको गोलबाट अग्रता लिएको थियो । घरेलु टोलीले ८१औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएपनि ८९ औं मिनेटमा गोल गर्दै मुसियालाले बार्यन म्युनिखलाई जित दिलाए । अघिल्लो खेलमा लाइपजिकसँग हारेका कारण बार्यनलाई यो जितले मात्र पुग्दैनथ्यो, डर्टमण्डले जितेको भए डर्टमण्ड च्याम्पियन बन्ने थियो । घरेलु मैदानमा भएको खेलमा डर्टमण्डले १५औं मिनेटमा गोल खायो । मेन्जका लागि हेन्च ओल्सनले गोल गरे । त्यसको चार मिनेटमै डर्टमण्डले पेनाल्टी पाएको थियो, तर हालर गोल गर्न चुके । बरु २४औं मिनेटमा ओनिसिओले गोल गरेपछि भ्रमणकारी टोली पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भयो । खेलको ६९ औं मिनेटमा गोल फर्काएको डर्टमण्डले अन्तिम मिनेटमा बराबरी गोल फर्काएको थियो । बायर्नसँग समान ७१ अंक बनाएको भएपनि गोल अन्तरमा पछि पर्दै बोरुसिया डर्टमण्डले ११ वर्षमा पहिलो पटक उपाधि जित्ने अवसर गुमाएको छ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

बिराटनगरमा आज देखी अनिश्चितकालिन निषेधाज्ञा जारी

Next Post

तौल बढेर हैरान हुनुहुन्छ, यी आठवटा खाना खानुहोस र चमत्कार महशुश गर्नुहोस्

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
तौल बढेर हैरान हुनुहुन्छ, यी आठवटा खाना खानुहोस र चमत्कार महशुश गर्नुहोस्

तौल बढेर हैरान हुनुहुन्छ, यी आठवटा खाना खानुहोस र चमत्कार महशुश गर्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको प्रति चार दलको आपत्ति

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.