Thursday, June 18, 2026
Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

कोशी प्रदेश : बजेट अधिवेशन आजबाट, उच्च सुरक्षा सतर्कता

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, राजनीति, विविध, समाचार, स्थानीय तह
0
कोशी प्रदेश : बजेट अधिवेशन आजबाट, उच्च सुरक्षा सतर्कता

dª\unaf/ a;]sf] ;+ljwfg;efsf] a}7s rln/xFbf ;+ljwfg;efsf] a}7s xn aflx/ ;'/Iff ub}{ ;'/IffsdL{x? . tl:a/ M /Tg >]i7, /f;;

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आइतबार, जेठ १४, २०८०

कोशी प्रदेशको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आज दिउँसोबाट सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक २ बजेका लागि बोलाइएको छ । प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले प्रदेशसभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् । गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । प्रदेश १ पून नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका पहिचानवादीले प्रदेशसभा अगाडि प्रदर्शन गर्ने तयारी गरेको हो ।आन्दोलनकारीले प्रदर्शन गर्ने भएपछि प्रहरीले सुरक्षा सतर्कता उच्च बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जन दाहालले सुरक्षा सतर्कता उच्च बनाएको बताए । पहिचान आन्दोलनका नेता प्रेम येक्तेनले प्रदेशसभा भवन घेर्ने तयारी रहेको बताए । उनले आन्दोलन शान्तिपूर्ण हुने बताए । प्रदेशको नाम संसोधन गर्ने थलो प्रदेशसभा नै रहेकाले प्रदेशसभा केन्द्रीत आन्दोलन सुरु गरेको उनको भनाई छ ।प्रदेशसभा अधिवेशनको प्रथम बैठकको कार्यसूची तयार भइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

तौल बढेर हैरान हुनुहुन्छ, यी आठवटा खाना खानुहोस र चमत्कार महशुश गर्नुहोस्

Next Post

पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा यी तीन नेताले दिए उम्मेदवारी

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा यी तीन नेताले दिए उम्मेदवारी

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.