Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, राजनीति, विविध, समाचार, स्थानीय तह
0
पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

dª\unaf/ a;]sf] ;+ljwfg;efsf] a}7s rln/xFbf ;+ljwfg;efsf] a}7s xn aflx/ ;'/Iff ub}{ ;'/IffsdL{x? . tl:a/ M /Tg >]i7, /f;;

585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आइतबार, १४ जेठ २०८०

कोशी प्रदेशको नामाकरणका विषयमा पहिचान पक्षधरले गरेको आन्दोलनमा ५० जना घाइते भएका छन् । आइतबार प्रदेशसभा बाहिर भएको आन्दोलनमा झडप हुँदा ३८ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी घाइते भएका हुन् । प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले प्रदेशसभानजिकै उग्र प्रदर्शन गरेपछि दोरोहो झडप भएको हो । झडपमा परेर नेपाल प्रहरीका २३ जना र सशस्त्र प्रहरीका १५ जना घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवैतर्फका घाइतेको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । प्रारम्भिक चरणमा भएकाले सबै घाइतको विवरण प्राप्त भइसकेको छैन’, प्रहरी स्रोतले भन्यो । घाइतेहरूको विराटनगरकै कोसीलगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट १६ राउण्ड हवाईफायर गरेको सुरक्षा स्रोतले बतायो । बाँस, लाट्ठी, भालालगायतका घरेलु हतियारसहित उग्र प्रदर्शन गर्दै आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुडा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीका अनुसार सुरक्षाकर्मीमाथि ढुंगा, इँटा र बियरका बोतल निरन्तर प्रहार गरियो । आन्दोलनकारीले गुलेलीले समेत प्रहार गरेको प्रहरीले जनाएको छ । प्रदेशसभानजिक आन्दोलनकारीको आक्रमणमा परेर केही सुरक्षाकर्मी रगताम्य हुँदै ढलेका थिए । प्रदेशसभानजिक माहोल भड्किने अवस्था बनेपछि हवाईफायर गर्नु परेको प्रहरी स्रोतले बतायो । त्यस क्रममा सुरक्षाकर्मीका तर्फबाट ६१ सेल अश्रुग्याससमेत प्रहार गरिएको थियो । पछिल्लो विवरण अनुसार नेपाली प्रहरीले ४४ र सशस्त्र प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको हो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

कोशी प्रदेश : बजेट अधिवेशन आजबाट, उच्च सुरक्षा सतर्कता

Next Post

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सरकारले ल्याएका सबै अध्यादेश माघ १८ मा संसदमा प्रस्तुत गरिने

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.