Thursday, March 19, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

नयाँ वृन्दावन गौशालामा गाईको विशाल प्रतिमा स्थापित

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, विविध, समाचार, स्वास्थ्य
0
नयाँ वृन्दावन गौशालामा गाईको विशाल प्रतिमा स्थापित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आईतबार, जेठ १४, २०८०,

इटहरी बुढी खोला किनार मोरंगको सुन्दरहरैंचामा रहेको नयाँ वृन्दावन गौशालामा गाईको विशाल प्रतिमा स्थापित गरिएको छ । फाइबरको कच्चा सामाग्री प्रयोग गरेर निर्माण गरिएको गाईको ३५ फिट अग्लो प्रतिमालाई एक तलाको भवनमाथि स्थापित गरिएको हो । उक्त प्रतिमालाई विश्वकै अग्लो गाईको प्रतिमा दावी गरिएको छ । गाईको विशाल प्रतिमाले यस क्षेत्रमा धार्मिक तथा साँस्कृतिक पर्यटन विकास गर्ने अपेक्षा गरिएको छ । ‘नयाँ वृन्दावन गौशाला बनिसकेपछि यस क्षेत्रमा आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको विकास भएको थियो भने यो गाईका कारण सुन्दरहरैंचा र इटहरी क्षेत्रकै पर्यटकीय र धार्मिक क्षेत्रको विकास हुने विश्वास गरिएको छ । बुढी खोला किनारमा सुनसरीको इटहरी उपमहानगरपालिकासँगै टाँसिएको उक्त नयाँ वृन्दावन गौशालामा यसअघि नै प्रदेशकै सबैभन्दा ठूलो राधाकृष्ण मन्दिर निर्माण गरिएको छ । विभिन्न गोत्रहरुका ऋषिको नेपालकै पहिलो खुला संग्रहालय रहेको उक्त स्थानमा विभिन्न देवीदेवताका मन्दिरहरु, गौशाला, वाटर फाउन्टेन, गुरुकुल निर्माण भइसकेको छ । अहिले आश्रम निर्माणाधिन छ । अहिले उक्त क्षेत्र सुन्दरहरैंचा र इटहरीकै धार्मिक क्षेत्र बनेको छ । गाईको ठूलो प्रतिमा हेर्नकै लागि पनि नेपाल र भारतबाट आगन्तुक, भक्तजनहरु आउने र त्यसले सो क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा अझ ठूलो सहयोग गर्ने विश्वास गरिएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी

Next Post

साधारण खर्च घटाउँदै लगानी वृद्धिको लक्ष्य

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
साधारण खर्च घटाउँदै लगानी वृद्धिको लक्ष्य

साधारण खर्च घटाउँदै लगानी वृद्धिको लक्ष्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Barack Obama and Family Visit Balinese Paddy Fields During Vacation

प्रतिनिधिसभा सदस्यको पछाडि प्रदेशसभा सदस्यको सपथ

प्रतिनिधिसभा सदस्यको पछाडि प्रदेशसभा सदस्यको सपथ

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.