Monday, September 21, 2026
Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

पहिचान पक्षधरको आमहड्ताल फिर्ता, आन्दोलन शान्तिपूर्ण बनाउने सहमति 

radio by radio
३ वर्ष अगाडि
in राजनीति, विविध, समाचार, स्थानीय तह
0
पहिचान पक्षधरको आमहड्ताल फिर्ता, आन्दोलन शान्तिपूर्ण बनाउने सहमति 
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मंगलबार, जेठ १६, २०८०

पक्राउ पर्ने कार्यकर्ता प्रहरीले छाडेपछि पहिचान पक्षधरले भोलीबाट कोशी प्रदेशमा घोषणा गरेको अनिश्चितकालिन आमहड्ताल फिर्ता लिएको छ ।
आफ्ना २६ जना नेता कार्यकर्तालाई प्रहरीले मुद्दा चलाउने तयारी गरेपछि पहिचान पक्षधरले बुधबारबाट अनिश्चितकालिन आमहडताल घोषणा गरेको थियो । प्रहरीले पक्राउ परेका २६ जनालाई छाडेपछि हडताल फिर्ता भएको हो पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले आमहड्ताल फिर्ता भएपनि प्रदेशसभा केन्द्रीत आन्दोलन जारी रहने बताए ।मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षा अधिकारी र आन्दोलनरत पक्षका प्रतिनिधिबीच छलफल भएको थियो । सो छलफलमा प्रशासनले पक्राउ परेकालाई छाड्ने र आन्दोलनकारीले हडताल फिर्ता लिने सहमति भएको हो । छलफलले आन्दोलनरत पहिचान पक्षधरको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति पनि गरेको छ । गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छ । मंगलबार भएको छलफलमा शान्तिपूर्ण कार्यक्रमहरू सञ्चालन गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका पहिचान पक्षधरलाई छाड्ने सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । सहमति पछि पक्राउ परेका २६ जना छुटेका छन् । आइतबार प्रहरीले ८६ जनालाई पक्राउ गरेको थियो । ति मध्ये ६० जना सोही दिन राति छुटेका थिए । २६ जनालाई भने मुद्दा चलाउने भन्दै प्रहरीले छाडेको थिएन् । आन्दोलनरत पक्षसँगको छलफलमा प्रशासनले प्रदर्शनकारी छाड्ने र आन्दोलनरत पक्षले आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति भएपछि पक्राउ परेकाहरू छाडिएका हुन् ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

घोंघीलाई यसरी बनाएर खाना सकिन्छ

Next Post

खै के भाको ?

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
खै के भाको ?

खै के भाको ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Shiva Bhajan 6:00 AM - 7:00 AM

Up Coming Programs

  • Shiva Bhajan 6:00 AM - 7:00 AM
  • Samachar 8:00 AM - 9:00 AM
  • Katha 3:00 PM - 5:00 PM

Recommended

सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका दुई खेल खेल्ने

सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका दुई खेल खेल्ने

युक्रेनको एउटा नगर नै कब्जा गर्‍यो रुसले, अब सहर नियन्त्रण लिने योजना !

युक्रेनको एउटा नगर नै कब्जा गर्‍यो रुसले, अब सहर नियन्त्रण लिने योजना !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.