Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

घोंघीलाई यसरी बनाएर खाना सकिन्छ

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली
0
घोंघीलाई यसरी बनाएर खाना सकिन्छ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मङ्गलबार, १६ जेठ २०८०

घोंघी खोला किनारमा पाइने गर्दछ । घोंघीलाई पकाउनुभन्दा पहिले यसलाई कुनै ठूलो भाँडामा राखेर चामलको कनिका वा पिठोमाथिबाट छर्नुपर्दछ । यसलाई कम्तीमा १० घण्टा यत्तिकै छाडिदिने । हतार छैन रातभर यत्तिकै छोडिदिनुपर्दछ । यसले पिठो खाएर माटो ओकल्छ । पकाउनुभन्दा पहिले घोंघीलाई राम्ररी पखाल्नुपर्छ । यसमा लेउ पनि हुने भएकाले सफासित पखाल्नुपर्छ ।त्यसपछि घोंघीको चुच्चो भागलाई काट्नुपर्दछ ताकि घोंघीभित्र मजाले मरमसला पस्न पाओस् र भित्रको मासु तान्न सजिलो होस् । काटिसकेपछि अब पकाउन थाल्ने । आवश्यकताअनुसार तेल हाल्ने र जिरा पड्काउने । त्यसपछि प्याज हाल्दै बाँकी रहेका मसला भुटेर टमाटर हाल्ने । मसला पाकिसकेपछि आधा कप पानी हाल्ने । पानी मज्जाले उम्लिएपछि घोंघी हाल्ने ।घोंघी मज्जाले पाकेपछि त्यसमा थोरै चामलको पिठो हाल्ने जसले गर्दा मज्जाको ग्रेभी बन्छ । आधा घण्टा जति पकाएपछि माथिबाट हरियो धनिँया हाल्ने र यो खानका लागि तयार हुन्छ ।

You might also like

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

आजबाट बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

आवश्यक सामग्री

  • आवश्यकताअनुसार घोंघी
  • चामलको कनिका र पिठो
  • तेल
  • बेसार र नुन
  • लसुन
  • अदुवाको पेस्ट
  • काटिएको प्याज र टमाटर
  • जिरा र धनिँयाको धुलो

पकाउनुभन्दा पहिले घोंघीलाई राम्ररी पखाल्नुपर्छ । यसमा लेउ पनि हुने भएकाले सफासित पखाल्नुपर्छ ।त्यसपछि घोंघीको चुच्चो भागलाई काट्नुपर्दछ ताकि घोंघीभित्र मजाले मरमसला पस्न पाओस् र भित्रको मासु तान्न सजिलो होस् । काटिसकेपछि अब पकाउन थाल्ने ।

Previous Post

आगामी वर्षको बजेट  १७ खर्ब  ५१ अर्ब 

Next Post

पहिचान पक्षधरको आमहड्ताल फिर्ता, आन्दोलन शान्तिपूर्ण बनाउने सहमति 

radio

radio

Related Posts

जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
जीवन शैली

आजबाट बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

by radio
जीवन शैली

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

by radio
जीवन शैली

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

by radio
जीवन शैली

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

by radio
Next Post
पहिचान पक्षधरको आमहड्ताल फिर्ता, आन्दोलन शान्तिपूर्ण बनाउने सहमति 

पहिचान पक्षधरको आमहड्ताल फिर्ता, आन्दोलन शान्तिपूर्ण बनाउने सहमति 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

धरान हिडेको र्यालीलाई प्रहरीले तरहराको पानीपिया जंगलमै रोकयो

धरान हिडेको र्यालीलाई प्रहरीले तरहराको पानीपिया जंगलमै रोकयो

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु 

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.