Wednesday, March 18, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

रङ्गेली बसपार्क वरिपरिको बस्तीमा चोरको आतंक, स्थानीय महिला त्रसित !

Sulav Rijal by Sulav Rijal
२ वर्ष अगाडि
in समाचार
0
रङ्गेली बसपार्क वरिपरिको बस्तीमा चोरको आतंक, स्थानीय महिला त्रसित !
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रङ्गेली, मोरङ – रङ्गेली नगरपालिका वडा नं ८, बसपार्क वरिपरि र छठघाट टोलका बासिन्दाहरू पछिल्लो केही दिनदेखि चोरको आतंकमा परेका छन्। राति करिब ११ बजेदेखि ३ बजेको बीचमा चोरले घरभित्र पसेर चोरी गर्ने तथा महिलामाथि हातपात गर्ने घटना लगातार भइरहेको छ।

स्थानीय बासिन्दाहरूले केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय रङ्गेलीलाई जानकारी गराएका थिए। यद्यपि, प्रहरीको ठोस कदम नचालिएकोले घटनाहरूको श्रृंखला झन् बढ्दै गएको छ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

महिला दिदीबहिनीहरूमा त्रास फैलिएको छ भने टोलबासीहरू असुरक्षित महसुस गरिरहेका छन्। चोरले कहिले पहिलो लुगा, रातो लुगा लगाएर, कहिले मुख छोपेर घरमा छिर्ने प्रयास गरेका घटनाहरू सार्वजनिक भएका छन्।

स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायलाई तात्कालिक ठोस कदम चाल्न आग्रह गरेका छन् ताकि भविष्यमा थप भव्य घटना नहोस्।

Previous Post

मोरङको सुन्दरहरैँचामा नाबालिका दिदीबहिनीको शव अँगालो मारेको अवस्थामा भेटिएको छ । शनिबार (आज) दिउँसो ४ः३० बजेतिर एकै घरका दुई नाबालिकाको शव फेला परेको हो ।

Next Post

देवानगञ्जकाे पालटाेल सीमा इलाकाबाट ७ किलाे गाँजा बरामद भएकाे छ ।सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टाेलीले गाँजा बरामद गरेकाे हाे ।सस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टाले अनुसार । ७ किला गाँजा बरामद घरेको जानायेको छ

Sulav Rijal

Sulav Rijal

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
देवानगञ्जकाे पालटाेल सीमा इलाकाबाट ७ किलाे गाँजा बरामद भएकाे छ ।सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टाेलीले गाँजा बरामद गरेकाे हाे ।सस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टाले अनुसार । ७ किला गाँजा बरामद घरेको जानायेको छ

देवानगञ्जकाे पालटाेल सीमा इलाकाबाट ७ किलाे गाँजा बरामद भएकाे छ ।सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टाेलीले गाँजा बरामद गरेकाे हाे ।सस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टाले अनुसार । ७ किला गाँजा बरामद घरेको जानायेको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

विराटनगरमा खुलेआम घुम्दै यौन दुर्व्यवहार गर्ने युवा, प्रहरीले चासो नदेखाएको गुनासो !

विराटनगरमा खुलेआम घुम्दै यौन दुर्व्यवहार गर्ने युवा, प्रहरीले चासो नदेखाएको गुनासो !

मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर !

मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.