Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

इटहरीमा खुल्ला व्यायामशाला शुरु, अन्य २५ ठाउँमा बनाउने तयारी

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्थानीय तह
0
इटहरीमा खुल्ला व्यायामशाला शुरु, अन्य २५ ठाउँमा बनाउने तयारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, जेठ २०, २०८०

इटहरीमा खुल्ला व्यायामशाला सुरु भएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले खुल्ला व्यायामशालाको शनिवार उद्घाटन गर्नुभयो । इटहरी उपमहानगरपालिका र स्थानीयवासीको साझेदारीमा इटहरी–१६ स्थित बालग्राम टोलमा व्यायामशालाको उद्घाटन गरिएको हो । व्यायामशाला कुल १२ लाख २३ हजार ३ सय २९ रुपैयाँ ३ पैसाको लागतमा निर्माण भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पौडेलले स्वास्थ्य भन्दा ठुलो सम्पत्ति अरू केही नहुने बताउनुभयो ।स्थानीय सरकारले इटहरीका सबै वडामा खुल्ला व्यायामशाला निर्माण गर्ने उपमहानगरको नीति अनुरूप चालू आर्थिक वर्षमा ५ वटा व्यायामशाला निर्माण गरिरहेको पौडेलले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा बजेटमै व्यवस्था गरि थप २५ वटा खुल्ला व्यायामशाला निर्माण गरिसक्ने पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

तराईमा पाँच दिन ‘लू’ को जोखिम

Next Post

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आजको मौसम : तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

उदयपुरमा १२० किलो गाँजा बरामद

उदयपुरमा १२० किलो गाँजा बरामद

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.