Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

वार्ताका लागि सरकारले पहिचान पक्षधरलाई पठायो पत्र

radio by radio
३ वर्ष अगाडि
in राजनीति, समाचार
0
वार्ताका लागि सरकारले पहिचान पक्षधरलाई पठायो पत्र
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

मंगलबार, जेठ ३०, २०८०

कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि औपचारिक पत्र पठाएको छ ।सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्षसमितिलाई पत्र पठाएको हो । पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने बताएको थियो । सरकारले सोमबार सोही समितिलाई पत्र पठाएको हो । फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । भूगोलका आधारमा नाम राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । पहिचान पक्षधरसँग वार्ताका लागि सरकारले मन्त्री तिलकुमार मेन्याङ्बो को नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्की जेठ २३ गते अल्पमतमा परेका थिए । अल्पमतमा परेको एक दिनपछि जेठ २४ गते वार्ता समिति गठन गरेको हो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको प्रति चार दलको आपत्ति

Next Post

कोशी  प्रदेश : मध्यवधी टार्न आलोपालोको विकल्प

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
कोशी  प्रदेश : मध्यवधी टार्न आलोपालोको विकल्प

कोशी  प्रदेश : मध्यवधी टार्न आलोपालोको विकल्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

राष्ट्रियसभा चुनावः तोकियो मतदानस्थल, कोशीको विराटनगरमा मतदान हुने 

राष्ट्रियसभा चुनावः तोकियो मतदानस्थल, कोशीको विराटनगरमा मतदान हुने 

टहरीमा ट्राफिक जामको समस्या कम गर्न दुईवटा आकासे पुल बन्ने

टहरीमा ट्राफिक जामको समस्या कम गर्न दुईवटा आकासे पुल बन्ने

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.