Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

सुनसरीमा पालिका विभाजन गरी नागरिकता वितरण

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, समाचार, स्थानीय तह
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बिहिबार, आषाढ १४, २०८०

जिल्ला प्रशासन कार्यलय सुनसरीमा नागरिकता बनाउन आउने सेवाग्राही चाप बढे पछि कार्यलयले पालिका विभाजन गरी सेवा दिन सुरु गरेको छ । नेपाल सरकारको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपालको नागरिकता पहिलो संशोधन ऐन २०७९ बमोजिम जन्मसिद्ध नागरिकका सन्तानलाई वशंजको आधरमा नागरिकता सुरु गरे पछि बढेको भिडलाई ब्यवस्थित गर्न कार्यलयले पालिका अनुसार बार बिभाजन गरी सेवा दिन थालेको हो । सुनसरीमा असा। १२ गते देखी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिता दिन थालेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनु भयो । उहाँको भनाई अनुसार असार १४ गते देखी जिल्लाका ८ पालिकालाई हप्ताको ६ दिन फरक फरक बार सेवा दिन सुरुगरेको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

आजको मौसमः मुलुकभर वर्षाकाे संभावना

Next Post

१ मत पुर्याउन नसक्दा कोशीमा एमालेको सरकार ढल्यो

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
१ मत पुर्याउन नसक्दा कोशीमा एमालेको सरकार ढल्यो

१ मत पुर्याउन नसक्दा कोशीमा एमालेको सरकार ढल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीमा १२ वर्ष माथिका ५ सय बढिले लगाए बुस्टर खोप

इटहरीमा १२ वर्ष माथिका ५ सय बढिले लगाए बुस्टर खोप

इटहरीमा नगर बस सुरू भयो

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.