Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

काेशीमा सात दिन भित्र नयाँ सरकार गठन गर्न सर्वाेच्चको आदेश

radio by radio
३ वर्ष अगाडि
in राजनीति, समाचार
0
काेशीमा सात दिन भित्र नयाँ सरकार गठन गर्न सर्वाेच्चको आदेश
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार, १२ साउन २०८०

सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गर्न आदेश दिएको हो । थापाको नियुक्ती बदर गर्न आदेश दिएको अदाल साथै ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ ।अर्थात अब फेरि संविधानको धारा १६८ ९२० अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ । कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ ९३० अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

अदालतले  बदर गर्यो  मुख्यमन्त्री थापाको नियुक्ती

Next Post

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै

कोशी प्रदेशमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री : आज नेतृत्व सम्हाल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशीमा सभामुखको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् विस्तार

कोशीमा सभामुखको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् विस्तार

प्रदेश सरकार र इटहरी उपमहानगरबीच ढुंगा-गिटीको विवाद उत्कर्षमा

प्रदेश सरकार र इटहरी उपमहानगरबीच ढुंगा-गिटीको विवाद उत्कर्षमा

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.