Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home शिक्षा

इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल ८३.२५ प्रतिशत ल्याइ नेपाल प्रथम

radio by radio
२ वर्ष अगाडि
in शिक्षा, समाचार, स्थानीय तह
0
इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल ८३.२५ प्रतिशत ल्याइ नेपाल प्रथम
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार २४ कात्तिक, २०८०

स्नातक तहमा व्यवस्थापन शंकाय तर्फ हालै प्रकासित नजिता अनुसार सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम भएको दाबी गरिएको छ । हालै प्रकासित परिक्षाफल नतिजामा जनता बहुमुखी क्याम्पस इटहरीकी छात्रा जीबिका दाहालले ८३ दशमलव २ प्रतिशत नम्बर ल्याए नेपाल प्रथम भएको दावी गरिएको हो । चौथो वर्षको परीक्षामा दाहालले नेपालभरी सबै भन्दा बढी प्रतिशत अंक प्राप्त गरेको जानकारी प्राप्त भएको कलेजले जनाएको छ । जनता बहुमुखी क्याम्पस इटहरीको सुपरीवेक्षण तथा शैक्षिक व्यवस्थापन समिति निरीक्षण संयोजक शिवराज दाहालले जीबिका नेपाल प्रथम भएको दाबी सहित क्याम्पस प्रशासनमा सूचना आएको जानकारी गराभयो ।
जनता बहुमुखी क्याम्पसका अध्यक्ष विकास केसीले देशभर मै उत्कृष्ट नतिजा ल्याउन सफल क्याम्पस भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थीहरुलाई उत्कृष्ट नतिजा ल्याउने गरी क्याम्पसले पठनपाठनका योजनाहरु ल्याउने वताभयो । उत्कृष्ट पठनपाठन हुदै आएको जनता वहुमुखी क्याम्पसका विद्यार्थीले अन्य शंकायमा समेत उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गरिएको छ । कोशी प्रदेशमै सबै भन्दा वढी विद्यार्थी अध्ययन गर्ने क्याम्पसका रुपमा रहेको जनता वहुमुखी क्याम्पसमा अध्ययनका लागि पुर्वी पहाडी जिल्लाहरुका साथै टाढाटाढा देखि पनि विद्यार्थी आउने गरेका छन ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट

Next Post

भाइटीका कात्तिक २९ गते १०:५१ बजे उत्तम साइत

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
भाइटीका कात्तिक २९ गते १०:५१ बजे उत्तम साइत

भाइटीका कात्तिक २९ गते १०:५१ बजे उत्तम साइत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

युएई विरुद्ध खेल्दै नेपालका दुई टोली, लक्ष्य विश्वकप

युएई विरुद्ध खेल्दै नेपालका दुई टोली, लक्ष्य विश्वकप

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.