Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट

radio by radio
२ वर्ष अगाडि
in खेलकुद, समाचार
0
नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक १६, २०८०

नेपाल टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । विश्वकपको एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल आउँदो बर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी ट्वान्टी विश्वकपका लागि छनोट भएको हो ।
नेपालले यसअघि सन् २०१४ मा भएकव टी ट्वान्टी विश्वकप खेलेको थियो ।
मूलपानी क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा मात्र २ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका आशिफ शेखले अविजित ६३ तथा कप्तान रोहितकुमार पौडेलले अविजित ३५ रन बनाउनुभयो । यस्तै गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाउनुभयो ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो । यूएईका वृत्य अरबिन्दले ६४ र मोहम्मद वासिमले २६ रन बनाउनुभयो ।
नेपालका कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र रोहित पौडेलले एक विकेट लिनुभयो । ३ ओभर बलिङ गरेका कुशलले ११ रन खर्चेर ३ विकेट लिनुभयो । यसैगरी, सन्दीपले ४ ओभरमा १४ र सोमपालले ३ ओभरमा १५ रन खर्चनुभयो ।

अबिनाश बोहोराले भने आज महङ्गो बलिङ गर्नुभयो । उहाँले ३ ओभरमा ३६ रन खर्चे पनि विकेट लिन सक्नुभएन । यस्तै करण केसीले पनि ३ ओभरमा २६ रन र गुल्सन झाले ३ ओभरमा २४ रन खर्चनुभयो तर विकेट लिन भने असफल हुनुभयो ।

छनोटको फाइनलमा भने नेपालले ओमानसँग खेल्ने भएको छ । आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई हराउँदै ओमानले फाइनल प्रवेश गरेको हो ।
फाइनल खेल पर्सि आइतबार कीर्तिपुरमा हुनेछ ।

Previous Post

आजदेखि दसैँ सुरु, घटस्थापनाका लागि उत्तम साइत ११ः२९ मा 

Next Post

इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल ८३.२५ प्रतिशत ल्याइ नेपाल प्रथम

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल ८३.२५ प्रतिशत ल्याइ नेपाल प्रथम

इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल ८३.२५ प्रतिशत ल्याइ नेपाल प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशी प्रदेशसभामा आर्थिक अध्यादेश’ सर्वसम्मत पारित

कोशी प्रदेशसभामा आर्थिक अध्यादेश’ सर्वसम्मत पारित

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथिको पेशी आज

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथिको पेशी आज

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.