Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

२३.८२ अकंले घट्यो नेप्से

radio by radio
२ वर्ष अगाडि
in अर्थ
0
२३.८२ अकंले घट्यो नेप्से
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मङ्गलबार, ५ मंसिर २०८०

सेयर बजार मंगलबार २३।८२ अकंले घटेको छ । सोमबार जम्मा १ अंकले मात्रै बढेको थियो । मंगलबार एकै दिन १८२९ विन्दुमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ ।
२३।८२ अकंले घट्यो नेप्से

You might also like

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

मंगलबार कारोबार ९५ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ । सोमबार १ अर्ब ९ करोडको कारोबार भएको थियो । कुल ३१ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । माइक्रोफाइनान्स २।८९ र उत्पादन उपसमूह ३।१२ प्रतिशत घटे । होटल तथा पर्यटन उपसमूह २।६ प्रतिशत घट्यो ।

अंकका आधारमा वाणिज्य बैंक समूह ६, विकास बैंक ३१, फाइनान्स २५, होटल तथा पर्यटन १२९, जलविद्युत् २७, जीवन बीमा ११९, उत्पादन १५२, माइक्रोफाइनान्स ९७, निर्जीवन बीमा १३४, अन्य २४ र व्यापाार उपसमूह २९ अंक घटे । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशस् अगाडि रहे ।

Previous Post

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

Next Post

उर्लाबारी आगलागी अपडेट : मृत्यु हुने संख्या ३ पुग्यो

radio

radio

Related Posts

अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
अर्थ

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

by radio
अर्थ

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

by radio
अर्थ

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

by radio
अर्थ

नेप्से परिसूचक १० अंकले घट्यो

by radio
Next Post
उर्लाबारी आगलागी अपडेट : मृत्यु हुने संख्या ३ पुग्यो

उर्लाबारी आगलागी अपडेट : मृत्यु हुने संख्या ३ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

राष्ट्रियसभा चुनावः तोकियो मतदानस्थल, कोशीको विराटनगरमा मतदान हुने 

राष्ट्रियसभा चुनावः तोकियो मतदानस्थल, कोशीको विराटनगरमा मतदान हुने 

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.