Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

नेपाली चार खेलाडीलाई चेसमा सफलता

radio by radio
२ वर्ष अगाडि
in खेलकुद, समाचार
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

१४ मंसिर २०८०

युवा खेलाडी पुरुषोत्तम सिलवालसहित नेपालका चार खेलाडीले बुधबारदेखि सुरु एसियाली खुला बुद्धिचाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुआत गरेका छन्। नेपाल बुद्धिचाल महासंघको आयोजना हेटौडामा सुरु भएको एसियाली खुला बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवालसहित एआइएम सुश्रुत दाहाल, धीरेन राई र टेक राईले जित निकालेका हुन्। नेपाल बुद्धिचाल महासंघ, नेपाल खेलकुद महासंघ, हेटौंडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो।नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल १४३३ रेटेड भारतीय खेलाडी पंकज बोर्सेसँग पराजित भए। भारतीय खेलाडी सुबयण कुण्डु, बंगलादेशी आइएम अबु सुफियन सकिल, आइएम महमद मिजाउदिन, एफएम शेख नाजिर, एफएम देवराज चटर्जी, एफएम महमद सरिफ हुसैन, एफएम नइम हक, भारतीय एफएम अरविन्दरप्रीत सिंह, राहुल गुरुङ, श्रीलंकन खेलाडी डब्लुआइएम सचिनी रणसिंघेले पहिलो चरणको खेलमा बाजी मारे। प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका छन्।प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी र प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले संयुक्त रूपमा चेस गोटी चालेर गरेका थिए। सदस्यसचिव भण्डारीले बागमती प्रदेशस्तरमै चेसलाई पाठ्यक्रममा राख्न आफू लागि परेको बताए।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

६७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण

Next Post

हात्तीले मारेका रविनको परिवारलाई उपमहानगरले १ लाख दिने

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
हात्तीले मारेका रविनको परिवारलाई उपमहानगरले १ लाख दिने

हात्तीले मारेका रविनको परिवारलाई उपमहानगरले १ लाख दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सरकार र शिक्षकबीच आज बिहानको वार्ता निष्कर्षविहिन, छलफललाई निरन्तरता दिने

यातायात कार्यालय इटहरीमा प्रहरीको छापा, १७ जना बिचौलिया पक्राउ

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.