Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

इटहरी खानेपानीको मतगणना सम्पन्न ,को को भए निर्वाचित ? (नामावली सहित) 

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, विविध, समाचार, स्थानीय तह
0
इटहरी खानेपानीको मतगणना सम्पन्न ,को को भए निर्वाचित ? (नामावली सहित) 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२७ चैत २०८०,

इटहरी खानेपानी वडा उपभोक्ता समिति सदस्यको अन्तिम मतपरीणाम सार्वजनिक भएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

सदस्यको मतगणना सम्पन्न भएपछि इटहरी खानेपानी निर्वाचन समितिले मतपरीणाम सार्वजनिक गरेको छ । चैत २४ गते शनिवार इटहरीको ११ वटा वडाको २० वटा मतदान केन्द्रमा मतदान भएको थियो ।

आइतबार मध्याह्नबाट सुरु भएको मतगणना मङ्गलवार सम्पन्न भएको छ । निर्वाचनबाट १६५ जना वडा उपभोक्ता सदस्यहरू चयन भएका छन् । निर्वाचित भएका १६५ जना वडा उपभोक्ता सदस्य मध्येबाट १५ जनाको कार्य समिती र ५ जनाको लेखा समिती बन्ने निर्वाचन समिति सदस्य शुकदल लिम्बुले बताए  । कार्य समितिले सभा आह्वान गर्ने र सोहि सभाबाट सहमति या निर्वाचनका माध्यमबाट कार्य समिति चयन हुने लिम्बुले जानकारी दिए ।

इटहरी खानेपानी वडा उपभोक्ता समिति सदस्यको निर्वाचनमा अठार हजार दुईसय नब्बे मतदाता मध्ये नौ हजार पाचँ सय अन्ठानब्बे जनाले मतदान गरेका थिए ।

Previous Post

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

Next Post

नागढुङ्गा सुरूङमार्ग ‘ब्रेक–थ्रु’, प्रधानमन्त्रीले भने,‘ राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्छ’

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
नागढुङ्गा सुरूङमार्ग ‘ब्रेक–थ्रु’, प्रधानमन्त्रीले भने,‘ राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्छ’

नागढुङ्गा सुरूङमार्ग ‘ब्रेक–थ्रु’, प्रधानमन्त्रीले भने,‘ राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरी १६ का वडा अध्यक्ष तेजनारायण चौधरीलाई पितृ शोक

राष्ट्रिय सभा चुनावः १२ दलले पाए चुनाव चिन्ह 

राष्ट्रिय सभा चुनावः १२ दलले पाए चुनाव चिन्ह 

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.