Thursday, June 18, 2026
Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

खुकुरी प्रहारको घटनामा सलंग्न ५ जना पक्राउ !सुनसरी धरान उपमहानगरपालिकामा खुकुरी प्रहारबाट एक जनाको मृत्यु र एक जना घाईते भएको २४ घण्टा नबित्दै इटहरीमा अर्को चार जना युवाले एक युवकलाई लखेटीलखेटी खुकुरी प्रहार गरेका छन् ।

Sulav Rijal by Sulav Rijal
२ वर्ष अगाडि
in समाचार
0
खुकुरी प्रहारको घटनामा सलंग्न ५ जना पक्राउ !सुनसरी धरान उपमहानगरपालिकामा खुकुरी प्रहारबाट एक जनाको मृत्यु र एक जना घाईते भएको २४ घण्टा नबित्दै इटहरीमा अर्को चार जना युवाले एक युवकलाई लखेटीलखेटी खुकुरी प्रहार गरेका छन् ।
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार साझ एक युवकमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरी६ स्थित सङगीत चौकबाट चारजना युवकले लखेटीलखेटी कुवेर चौकमा पुगेर खुकुरी प्रहार गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

बुधबार इटहरीमा भएको खुकुरी प्रहारबाट इटहरी १६ का अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी घाईते भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।

घाइते बुढाथोकीको हात र टाउँकोमा चोट लागेपछि स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न पाँचजनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा सलग्न पाँचजनालाई विराटनगरको बरगाछीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न पूर्वतर्फ भागेको भन्ने प्रारम्भिक जानकारीको आधारमा खोजी तीव्र पारेको प्रहरीले जनाएको छ । घटना स्थलमा सिसी टिभी फुटेज हेरेर विभिन्न कोणबाट अनुसन्धान सुरू गरेकोमा पक्राउ परेका माध्यै कोको घटनामा संलग्न हुन् भन्नेबारे अनुसन्धानबाट खुल्ने प्रहरीको भनाई रहेको छ ।

इलाका प्रहरी कार्यालय इटहरी, सिभिलमा खटिएका प्रहरी र अनुसन्धानका प्रहरी सहित कोशी प्रदेश प्रहरी कार्यालयसँगको सहकार्यमा घटनामा संलग्नको खोजी गरिएको थियो ।

प्रहरीले पक्राउ परेकाको पहिचान तत्काल गोप्य राखेको छ । प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्नलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिने प्रहरीको तयारी छ ।

बिहीबार जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेपछि घटनामा संलग्नलाई सार्वजनिक गर्ने इटहरी प्रहरीले जनाएको छ ।

Previous Post

इनरुवामा दिउँसै डकैतीकाे प्रयास इनरूवा ५ बलाहामा रहेकाे जीवन बिकास लघुवित्तमा दिनदहाडै जबरजस्ती डकैतीकाे प्रयास भएकाे हाे । म्याजिक गाडीमा आएकाे हुलले कार्यालय प्रवेश गरी २ थान ल्यापटप जबर्जस्ती लिएर हिंड्ने क्रममा स्थानीयले घेरेका थिए । तत्कालै पुगेकाे प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएकाे छ । अन्य भागेका छन । उनीहरूकाे खाेजी भैरहेकाे सुनसरी प्रहरीले जनाएकाे छ । डकैती शैलीमा लुटपाटमा संलग्न समूह मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त पीडितहरू भएकाे बुझिएको छ । ज्ञवाली नेतृत्वको संघर्ष समितिले सामूहिक ऋण मिनाहा,गरीबलाई नि:शुल्क ऋण र लघुवित्त खारेजी जस्ता माग राख्दै आएकाे छ ।

Next Post

सहारा नेपाल साकोस सेवा केन्द्र सिजुवाको “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम सम्पन्न !

Sulav Rijal

Sulav Rijal

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
सहारा नेपाल साकोस सेवा केन्द्र सिजुवाको “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम सम्पन्न !

सहारा नेपाल साकोस सेवा केन्द्र सिजुवाको “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम सम्पन्न !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

हिला टि-२० क्रिकेट, नेपालद्धारा मलेसिया २७ रनले पराजित

हिला टि-२० क्रिकेट, नेपालद्धारा मलेसिया २७ रनले पराजित

चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी

चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.