Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

सिमेन्ट बोकेको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु!

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in समाचार
0
सिमेन्ट बोकेको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु!
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। हेटौँडा–९ का २५ वर्षीय अभिषेक सुवेदीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीका अनुसार सोमबार बिहान नवलपरासीमा सिमेन्ट लोड गरी बाट झापा जाँदै गरेको बा प्र ०३–००१ ख २०८६ नम्बरको ट्रकले सुवेदीले चलाएको बा प्र ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको मोटरसाईकललाई ट्रकले नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिक ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका सुवेदीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकचालक दाङको गडुवा गाउँपालिका– २ का २३ वर्षीय चन्द्रप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

Previous Post

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु !

Next Post

काँग्रेसको दुई विभागमा सभापति देउवाद्धारा सदस्य मनोनित !

Sulav Rijal

Sulav Rijal

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
काँग्रेसको दुई विभागमा सभापति देउवाद्धारा सदस्य मनोनित !

काँग्रेसको दुई विभागमा सभापति देउवाद्धारा सदस्य मनोनित !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक

प्रदेशको चौथो मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, सपथ भोलि

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.