radio

radio

राष्ट्रिय परीक्षा बोर्डले भन्यो कक्षा(१२ को परीक्षा हालसम्म स्थगित गरिएको छैन

०५ बैशाख २०८२, राष्ट्रिय परीक्षा बोर्डले कक्षा(१२ को परीक्षा हालसम्म स्थगित नगरिएको जनाएको छ। सामाजिक सञ्जालमा कक्षा(१२ को परीक्षा स्थगित...

इटहरीमा इँटा भट्टा बाहिर खेलिरहेका नाबालकलाई ट्याक्टरले किच्यो, अस्पताल पुर्‍याउँदा मृत्यु

 बैशाख ३, २०८२, सुनसरीको इटहरीमा इँटा भट्टा बाहिर खेलिरहेका नाबालकलाई ट्याक्टरले किचेको छ । इटहरी उपमहानगरपालिका–१५ स्थित पूजा इँटा भट्टा...

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

 बैशाख २, २०८२, सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम...

भिडिओ एक्सरेमा पत्रकार रजकलाई गोली लागेको देखिएन, धुवाँले निस्सासिएर मृत्यु भएको रिपोर्ट

चैत २०, २०८१ /, राजावादी आन्दोलनमा आगजनी गरिएको घरमा मृत्यु भएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको भिडिओ...

तीनकुने घटना : रवीन्द्र र धवलसहित २० जनालाई १५ दिनको म्याद थप

चैत्र २६, २०८१, जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित...

वायु प्रदूषणबाट जोगिन चिकित्सकको सुझाव

काठमाडौँमा वायु प्रदूषण काठमाडौँको मनमैँजुबाट बिहीबार बिहान देखिएको वायु प्रदूषणका कारण तुवाँलोले ढाकेको आसपासको क्षेत्र ।पछिल्ला केही दिनमा उपत्यकाको वायु...

माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी

चैत १, २०८१ शुक्रबार माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउनका लागि तयारीस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप...

स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता, नामावली प्रकाशन पनि आजै

त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ ।प्रत्यक्ष र...

Page 5 of 52 1 4 5 6 52

On Air

no events found

Up Coming Programs

no events found

Recommended