Sulav Rijal

Sulav Rijal

प्रदेश सरकारले डुमरिया अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि ।

प्रदेश सरकारले डुमरिया अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि ।

जनकपुरधाम, २० भदौ । धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको...

चारली च्याप्लीन २ को नेपाल यात्रातबरेज आलममुम्बई । मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीनको अभिनय गरेर विश्व रेकर्ड बनाएका बलिउड कलाकार राजन कुमार नेपाल आउने भएको छ ।

चारली च्याप्लीन २ को नेपाल यात्रातबरेज आलममुम्बई । मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीनको अभिनय गरेर विश्व रेकर्ड बनाएका बलिउड कलाकार राजन कुमार नेपाल आउने भएको छ ।

कोशी किशोरा समूह, रामनगर भुटाहा हरिनगर गाउँपालिकाको निमन्त्रणामा चारली च्यापलीन २ बाल दिवशका कार्यक्रममा प्रस्तुतिकालागि नेपाल आउन लागेका हुन् ।चारली...

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

प्रहरीलाई देख्नासाथ लागूऔषध फ्याँकी फरार अभियुक्त पक्राउ !

मोरङ, सुनवर्षी नगरपालिका- लागूऔषध कारोबारमा संलग्न रहेका दुई अभियुक्त प्रहरीले पक्राउ गरेका छन्। मोरङ जिल्ला, सुनवर्षी नगरपालिका वडा नं. ८...

एमालेले फेरी ल्यायो कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव !

एमालेले फेरी ल्यायो कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव !

नेकपा एमालेले कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव फेरि ल्याएको छ । मंगलबारदेखि केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्यूरो बैठकमा महासचिव शंकर...

मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर !

मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर !

जनकपुरधाम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन र...

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छ : अध्यक्ष दाहाल !

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छ : अध्यक्ष दाहाल !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै...

जंगीअड्डामा आज प्रधानसेनापति शर्माको औपचारिक बिदाइ !

जंगीअड्डामा आज प्रधानसेनापति शर्माको औपचारिक बिदाइ !

नेपाली सेनाको मुख्यालय जंगीअड्डाले बुधबार प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक विदाइ गर्दैछ । प्रधानसेनापतिको तीन वर्षे पदावधि पूरा गरेर उनी २४...

विराटनगरमा खुलेआम घुम्दै यौन दुर्व्यवहार गर्ने युवा, प्रहरीले चासो नदेखाएको गुनासो !

विराटनगरमा खुलेआम घुम्दै यौन दुर्व्यवहार गर्ने युवा, प्रहरीले चासो नदेखाएको गुनासो !

सिटी सफारीमा युवतीलाई लक्षित गर्दै यौन दुर्व्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ नगरेको पीडितले गुनासो गरेका छन्। २०८१ भदौ ११ गते...

तीन डिआइजीपीको सरुवा, ट्राफिकमा बोहराप्रशासन सिंहदरवार ब्युरो !

तीन डिआइजीपीको सरुवा, ट्राफिकमा बोहराप्रशासन सिंहदरवार ब्युरो !

नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक(डिआइजीपी)को सरुवा गरिएको छ । गृह मन्त्रालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कृष्णहरी शर्मा...

Page 2 of 7 1 2 3 7

On Air

no events found

Up Coming Programs

no events found

Recommended