Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

सेयर बजार राताम्मे

radio by radio
३ वर्ष अगाडि
in अर्थ
0
सेयर बजार राताम्मे
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

हप्ताको पहिलो दिन आइतबार सेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । 

३ पुस २०७९,

You might also like

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

सेयर बजार परिसूचक नेप्से आइतबार २७ दशमलव ५४ अङ्कले घटेर १ हजार ८ सय ५५ दशमलव ०६ विन्दुमा झरेको छ ।

आइतबार सबै समूहको सेयर घटेकोमा विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र जलविद्युत समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से घटेको दिन दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कृषि विकास बैंकको शेयर छ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ ।

आइतबार पिपुल्स हाइड्रोपावर कम्पनी र रुरु जलविद्युत कम्पनीको सेयर १० प्रतिशत तथा महालक्ष्मी विकास बैंक र मञ्जुश्री फाइनान्सको सेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । 

समग्रमा बजार राताम्मे हुँदा पनि इष्टर्न हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स फन्डको सेयर साढे नौ प्रतिशत र धौलागिरि लघुवित्तको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
 
राताम्मे

Previous Post

पत्रकार महासङ्घ सुनसरीको साधारण सभा सम्पन्न, सदस्यता छानबिन गर्ने प्रस्ताव पारित

Next Post

अर्जेन्टिना विश्व बिजेता 

radio

radio

Related Posts

अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
अर्थ

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

by radio
अर्थ

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

by radio
अर्थ

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

by radio
अर्थ

नेप्से परिसूचक १० अंकले घट्यो

by radio
Next Post
अर्जेन्टिना विश्व बिजेता 

अर्जेन्टिना विश्व बिजेता 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

मनाङको थोचे आसपास भूकम्प !

मनाङको थोचे आसपास भूकम्प !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.