Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

पत्रकार महासङ्घ सुनसरीको साधारण सभा सम्पन्न, सदस्यता छानबिन गर्ने प्रस्ताव पारित

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

नेपाल पत्रकार महासङ्घको १३ औँ साधारण सभा सम्पन्न भएको छ । शनिवार इटहरीको लायन्स क्लबमा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
खुल्ला सत्र र बन्द सत्रका विभाजित कार्यक्रममा २ सय बढी साधारण सदस्यको उपस्थिति जनाए । बन्द सत्रमा धारणा राख्ने अधिकांश सदस्यहरूले वर्तमान नेतृत्वको आलोचना गरेका थिए । पत्रकारको हक हितमा महासङ्घले ठोस कदम अगाडी बढाउन नसकेको उनीहरूको बुझाई थियो । 
महासङ्घ पत्रकारहरूको साझा बन्न नसकेको बताउँदै सदस्यहरूले शुद्धीकरणको मुद्दा उठाए । सदस्यहरू सुविद गुरागाईँ, पर्शुराम बाह्रकोटी (विनय), कृष्ण भट्टराई, भरतराज शर्मा, अर्जुन सुवेदी र नवराज विष्टले शुद्धीकरणको लागि विशेष प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव उपर छलफल गरेको अध्यक्ष मण्डलले सदस्यता छानबिन गरी शुद्धीकरण गर्न निर्देशन दिएको छ । 
अध्यक्ष मण्डलका अध्यक्ष हर्ष सुब्बाले महासङ्घ सुनसरीको साधारण सभा सौहार्दपूर्ण रूपमा सम्पन्न भएको बताए । सदस्यहरूले उठाएका विषयको सुनुवाइ गर्न निर्देशन दिँदै उनले शुद्धीकरणको कार्य अगाडी बढाउनुपर्ने सुझाव दिए । 
महासङ्घ जिल्ला सचिव ध्रुव ढकालले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष अजित झाले आर्थिक प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदनमा उठेका प्रश्नलाई संशोधन गर्ने लिखित प्रतिबद्धता सहित सर्वसम्मतिले पारित भएको थियो ।

Previous Post

विश्वकप फुटबल : उपाधि भिडन्त आज, कसले मार्ला बाजी ?

Next Post

सेयर बजार राताम्मे

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
सेयर बजार राताम्मे

सेयर बजार राताम्मे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रदेश १  सरकारको न्यूनतम साझा कार्यक्रम तयार

एक नं प्रदेशकाे नाम काेशी राख्न कांग्रेस , एमाले सहमत , माओवादी लगायतले मानेन

पाका मानिस खुसी र सुखी हुने उपाय ,

पाका मानिस खुसी र सुखी हुने उपाय ,

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.