Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

अर्जेन्टिना विश्व बिजेता 

radio by radio
३ वर्ष अगाडि
in खेलकुद
0
अर्जेन्टिना विश्व बिजेता 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनल खेलमा फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको हो । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्व विजेता बनेको हो 
 
खेलमा अर्जेन्टिनाले २–० र ३–२ को अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट २–२ गोल भएको थियो । त्यसपछिको अतिरिक्त समयमा दुवै टिमले १–१ गोल थपेका थिए । 

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो । लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि तेस्रो विश्वकप उपाधि उचालेको हो । 

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो । 

निर्धारित ९० मिनेट २(२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । मेस्सीले अतिरिक्त समयमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल पुन बराबर गरे । 

पेनाल्टी सुटआउटमा किलीयन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोल गरे । किंग्सले कोमानले गरेको फ्रान्सको दोस्रो प्रहार अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । लगत्तै पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । 

फ्रान्सका औरेलिएन चुआमेनीले बाहिर प्रहार गरेपछि अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बनाए । फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

Previous Post

सेयर बजार राताम्मे

Next Post

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु 

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
खेलकुद

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

by radio
खेलकुद

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

by radio
खेलकुद

भुटानविरूद्ध बराबरीमा रोकियो नेपाल

by radio
खेलकुद

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा

by radio
Next Post

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सानदार जितसँगै न्युकासल च्याम्पियन्स लिगको नजिक

सानदार जितसँगै न्युकासल च्याम्पियन्स लिगको नजिक

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.