Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु 

radio by radio
३ वर्ष अगाडि
in विविध
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

४ पुस २०७९,

झापाको मेचिनगर नगरपालिका–१३ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

You might also like

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

आइतबार राती साढे ८ बजे ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे. ७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 
ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी रोङ गाउपालिका–६ इलामकी २३ बर्षीया उषा राई घाइते भएकी थिइन् । 

उनको उपचारको क्रममा बि.एण्ड सि. अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने ट्रक र चालक पाँचथर मिक्लाजुङका सुन्दर राज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।
 

Previous Post

अर्जेन्टिना विश्व बिजेता 

Next Post

प्रतिनिधिसभा सदस्यको पछाडि प्रदेशसभा सदस्यको सपथ

radio

radio

Related Posts

विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
राजनीति

इटहरीमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत, आर्थिक गतिरोध अन्त्य हुने आशा

by radio
Next Post
प्रतिनिधिसभा सदस्यको पछाडि प्रदेशसभा सदस्यको सपथ

प्रतिनिधिसभा सदस्यको पछाडि प्रदेशसभा सदस्यको सपथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सात प्रदेशका सात सभामुख

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.