Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

प्रतिनिधिसभा सदस्यको पछाडि प्रदेशसभा सदस्यको सपथ

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
प्रतिनिधिसभा सदस्यको पछाडि प्रदेशसभा सदस्यको सपथ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

४ पुस २०७९,

१ नम्बर प्रदेशसभा सचिवालयले प्रदेश सांसदलाई सपथ ग्रहणको तयारी गरेको छ । प्रतिनिधिसभा सदस्यको सपथग्रहण पछि प्रदेश १ सांसदको सपथ गराउने तयारी गरेको हो ।

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

प्रतिनिधिसभा सदस्यको सपथग्रहण पुस ७ गतेका लागि तोकिएको छ । प्रदेश १ मा त्यसपछि सपथ ग्रहण गराउने तयारी भएको प्रदेश १ प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले बताए । ‘संघको सपथग्रहणपछि प्रदेशमा गराउने तयारी छ,’ उनले भने,‘ समय भने तोकिएको छैन ।’

प्रदेश प्रमुखले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९३ सांसद मध्ये ज्येष्ठ सदस्यलाई सपथग्रहण गराएपछि ज्येष्ठ सदस्यले अन्यलाई सपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित र ३७ जना समानुपातिक सांसद छन् । ती मध्ये नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ५(१) मा निर्वाचित गयानन्द मण्डल ज्येष्ठ सदस्य हुन् ।

प्रदेशसभा सचिवालयका सचिव पराजुलीले मण्डलले नै सपथग्रहण गराउने छन् । निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाएको विवरणअनुसार मण्डल ७९ वर्ष पुगेका छन् । 

प्रदेश सभा सदस्यको अन्तिम नामावली शनिबार निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएको थियो । आयोगले बुझाएको नाम प्रदेश प्रमुखको कार्यालयबाट संसद् सचिवालयमा पठाइसकेको छ ।
सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यको अध्यक्षता प्रदेशसभाको बैठक पनि बस्नेछ ।

Previous Post

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु 

Next Post

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोली, मनोनयन दर्ता शुल्क ५१ हजार

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोली, मनोनयन दर्ता शुल्क ५१ हजार

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोली, मनोनयन दर्ता शुल्क ५१ हजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Fashion Girls! These Are the 17 Chic Flats Everyone Will Want in 2018

इटहरीमा इँटा भट्टा बाहिर खेलिरहेका नाबालकलाई ट्याक्टरले किच्यो, अस्पताल पुर्‍याउँदा मृत्यु

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.