Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

सात प्रदेशका सात सभामुख

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

४ माघ २०७९,

चुनाव सम्पन्न भएको दुई महिनापछि सातवटै प्रदेशसभामा सभामुख पनि चुनिएका छन् । सभामुख चयन सकिएपछि अब प्रदेशसभा नियमित रुपमा सञ्चालन गर्न सहज भएको छ । सत्ता साझेदार दलहरूबीच केन्द्रीय भागबण्डाअनुसार नेकपा माओवादी केन्द्रबाट ४, नेकपा एमालेबाट २ र राप्रपाबाट एक जना प्रदेशसभाका समाभुख निर्वाचित भएका छन् ।

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

यसपटक प्रदेश १ बाट माओवादी केन्द्रका बाबुराम गौतम, मधेश प्रदेशमा एमालेका रामचन्द्र मण्डल, वाग्मती प्रदेशका राप्रपाका भुवन पाठक, गण्डकी प्रदेशका माओवादी केन्द्रका कृष्ण धिताल, लुम्बिनीमा माओवादी केन्द्रका तुलाराम घर्ती, कर्णालीमा एमालेकी नन्दा गुरुङ र सुदूर पश्चिममा माओवादी केन्द्रकी भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । तीमध्ये कर्णालीमा पहिलो पटक महिला सभामुख नन्दा गुरुङ निर्वाचित भएकी हुन् ।

Previous Post

मधेशका मुख्यमन्त्री यादवलाई काङ्ग्रेसले विश्वासको मत दिने

Next Post

प्रतिनिधि सभाको सभामुखमा घिमिरे निर्वाचित

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
प्रतिनिधि सभाको सभामुखमा घिमिरे निर्वाचित

प्रतिनिधि सभाको सभामुखमा घिमिरे निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

धरानमा ग्यास  सिलिन्डर विस्फोट , इटहरीकी अञ्जना सहित ८ जना घाइते , ४ को अवस्था गम्भीर

धरानमा ग्यास सिलिन्डर विस्फोट , इटहरीकी अञ्जना सहित ८ जना घाइते , ४ को अवस्था गम्भीर

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.