Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

प्रतिनिधि सभाको सभामुखमा घिमिरे निर्वाचित

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
प्रतिनिधि सभाको सभामुखमा घिमिरे निर्वाचित
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

५ माघ २०७९

प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित हुनुभएको छ । विहिबार भएको निर्वाचनबाट घिमिरे सभामुख पदमा निर्वाचित हुनु भएको हो । प्रतिनिधि सभामा २६८ जना सांसद उपस्थित रहेकोमा घिमिरेको पक्षमा १६७ मत परेको थियो । उहाँको विपक्षमा १०० मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको संसद सचिवालयले जनाएको छ । 

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

घिमिरेलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलको समर्थन रहेको थियो । आजको निर्वाचनमा वर्षमान पुन, बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी भने अनुपस्थित रहेको सचिवालयले जनाएको छ ।

सभामुखको निर्वाचनमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले कांग्रेसका इश्वरीकुमारी न्यौपानेलाई उम्मेदवार बनाएका थिए । 

Previous Post

सात प्रदेशका सात सभामुख

Next Post

इटहरीबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवा
पक्राउ

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
इटहरीबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवापक्राउ

इटहरीबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवा
पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

छात्रबासहरुको स्थलगत अनुगमन

छात्रबासहरुको स्थलगत अनुगमन

लोहोरुङ फुटबल क्लब स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.