Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

सुनसरीमा पहिलो पटक महिला सिडिओ

radio by radio
३ वर्ष अगाडि
in समाचार
0
सुनसरीमा पहिलो पटक महिला सिडिओ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ ०८, २०७९

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

गृहमन्त्रालयले एकै साथ ठुलो सङ्ख्यामा सहायक सिडिओ तथा सिडिओहरूको सरुवा गरिरहँदा सुनसरीमा भने पहिलो पटक महिलाले नेतृत्व पाएको छ । २०२७ साल देखि महिला नेतृत्व शून्य बनेको

सुनसरी जिल्ला प्रशासनको कार्यालयमा गृह मन्त्रालयले पहिलो पटक महिलालाई नेतृत्व सम्हाल्न जिम्मेवारी दिएको छ ।

यस अघि सुनसरी जिल्लामा प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव रहेका थिए । उनको सर्लाही सरुवा भइरहँदा सुनसरीमा हुमकला पाण्डे आउने भएकी छिन । भक्तपुर जिल्लामा नेतृत्व सम्हालिसकेकी पाण्डे सुनसरीमा प्रमुख जिल्ला अधिकारी भएर आउने भएकी हुन । जिल्लामा पहिलो पटक महिलाले नेतृत्व पाउने भएपछि कर्मचारीहरू पनि उत्साहित देखिएका छन् । सुनसरी प्रशासन कार्यालयमा हुमकलालाइ भव्य स्वागत गर्ने तयारीमा कर्मचारीहरू जुटेका छन् ।

Previous Post

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

Next Post

हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप

हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीका स्कूलमा पहिलो पटक नमुना दिवा खाजा कार्यक्रम

इटहरीका स्कूलमा पहिलो पटक नमुना दिवा खाजा कार्यक्रम

गछिया खोलामा  वृद्धको शव भेटियो 

गछिया खोलामा  वृद्धको शव भेटियो 

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.