Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home समाचार

हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप

radio by radio
३ वर्ष अगाडि
in समाचार
0
हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Radio pariwartan 89.4 mhz

आइतबार, ८ माघ २०७९

सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घर धरान उपमहानगरले आइतबार डोजर लगाएर भत्काएको छ।त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ।यद्यपि ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए।धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन्। सोही घर उपमहानगरले भत्काएको हो।उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन सूचना दिएको र बनेको संरचना भत्काउन भनेको उपमहानगरले कार्यालयले जनाएको छ। तर, राजनीतिक आडमा जमिन मिचेको भन्दै घर भत्काइएको कार्यालयको भनाइ छ।नगरको डोजर आउने सूचना पाएपछि स्थानीयबासी घरको सुरक्षार्थ भेला भएका थिए। त्यो समूहलाई धरान ५ का पूर्व वडाध्यक्ष सन्तोष लिम्बूको साथ थियो।उनीहरुले मुना चौधरी लिम्बूले लामो समयदेखि भोगचलन गरिरहेको जमिनमा घर बनाएको भन्दै भत्काउन नहुने अडान लिएका थिए। ‘यहाँ आएर मेयर हर्क साम्पाङले हामीसँग छलफल गरून्,’ भेला भएका स्थानीयबासीले सुरक्षाकर्मीसँग भनेका थिए, ‘यसरी जथाभावी गर्न पाइन्नँ।’उपमहानगरले घर नबनाउन पत्राचार गरेपछि घरधनी मुनाले वडा कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन्। तर उनको रिटमा अदालतले अन्तरिम आदेश दिएन। घर बनेको जग्गालाई फुटबल मैदान बनाउने भन्दै यसअघिका वडाअध्यक्ष लिम्बुले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर जग्गा संरक्षण गरेका थिए। घरबार नभएकाहरुको बासस्थान उठाउँदिनँ भन्ने पूर्व प्रतिबद्धता मेयरले भुलेर घर भत्काउन लगाएका छन्, यो आपत्तिजनक छ’, आज बिहान डोजर पुगेपछि स्थानीयबासीले प्रतिवादका क्रममा भनेका थिए, ‘मेयरले यसबारे जवाफ दिनुपर्छ भन्ने स्थानियको माग रहेको छ।’

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

सुनसरीमा पहिलो पटक महिला सिडिओ

Next Post

पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई प्याब्सन स्पोर्टस मिटको उपाधि

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई प्याब्सन स्पोर्टस मिटको उपाधि

पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई प्याब्सन स्पोर्टस मिटको उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रहरी हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना,सुगर र उच्च रक्तचापको समस्या

सुपर लिगः आज दुईवटा खेल हुदैँ

सुपर लिगः आज दुईवटा खेल हुदैँ

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.