Monday, September 21, 2026
Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home विविध

१७ औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदै

radio by radio
३ वर्ष अगाडि
in विविध, समाचार
0
१७ औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१७ औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

सोमबार, ११ वैशाख २०८०

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मागअनुसार २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेको र जनताको विजय भएको खुसियालीमा २०६४ सालदेखि लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो भने माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।

२०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो ।विभिन्न आन्दोलनको बलमा बनेको नयाँ संविधान अनुसार मुलुकमा तीन तहका सरकार बनेका छन् ।सर्वसाधारण नागरिक तथा बुद्धिजीविहरू भने लोकतन्त्रको महसुस गराउनका लागि नेतृत्वमा पुगेकाहरूले अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै आएका छन् ।

Previous Post

अघोषित लोडसेडिङको विरोधमा सडकमा उत्रिए पूर्वका उद्योगी  

Next Post

उपनिर्वाचन : बारा–२ मा शिवचन्द्र कुशवाहको अग्रता

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
उपनिर्वाचन : बारा–२ मा शिवचन्द्र कुशवाहको अग्रता

उपनिर्वाचन : बारा–२ मा शिवचन्द्र कुशवाहको अग्रता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Shiva Bhajan 6:00 AM - 7:00 AM

Up Coming Programs

  • Shiva Bhajan 6:00 AM - 7:00 AM
  • Samachar 8:00 AM - 9:00 AM
  • Katha 3:00 PM - 5:00 PM

Recommended

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

सर्वाेच्चको अन्तरिम आदेश :महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्नू

सर्वाेच्चको अन्तरिम आदेश :महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्नू

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.