Wednesday, March 18, 2026
Date
बुध, चैत्र ४, २०८२
Wed, March 18, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

radio by radio
१ वर्ष अगाडि
in खेलकुद, समाचार
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२०८१ पुस ३,

नेपाल प्रिमियर लिग ९ एनपीएल० मा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्टस्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो । टिमलाई पहिलो प्रतियोगिताको फाइनलमा पुर्‍याउने महत्वपूर्ण खेलमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले। उनले ५५ बलमा नटआउट ५८ रन बनाए । सुदूरपश्चिमको लागि साइब जाइबले २१ बलमा ३२, ब्रान्डन म्याकमुलेनले १९ बलमा २५ र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन बनाए ।क्वालिफायरमा जनकपुरका कुनै पनि बलर प्रभावशाली देखिएनन् । कसिलो बलिङसामु खुलेर खेल्न नसक्दा जनकपुरले सुदूरपश्चिमकलाई १४० रनको मध्यम लक्ष्य दिएको थियो । जनकपुरलाई मध्यम स्कोरमा रोक्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ र सैब जइबले २ विकेट लिए ।तर यो लक्ष्य सुदूरपश्चिमले ९ बल बाँकी हुँदै पूरा गर्‍यो । पराजित भएको जनकपुरले फाइनल प्रवेशको लागि कर्णाली याकसँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । दोस्रो क्वालिफायर बिहीबार हुनेछ । एलिमिनेटरमा बुधबार कर्णालीले चितवन राइनोमाथि २१ रनको जीत हात पारेको थियो ।दोस्रो क्वालिफायरमा भिड्ने जनकपुर र कर्णालीबीचको विजेताले एनपीएलको पहिलो उपाधिको लागि सुदूरपश्चिम रोयल्सविरुद्ध फाइनल खेल्नेछ । यो खेल आगामी शनिबार हुनेछ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशन इटहरीमा: प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

Next Post

कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post

कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीमा असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सञ्चालन हुने

लायन नरनाथ सपकोटा पि।एम।जे।एफ को स्मृतिमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

लायन नरनाथ सपकोटा पि।एम।जे।एफ को स्मृतिमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.