Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

यी हुन आँप खानुको फाईदा

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, स्वास्थ्य
0
यी हुन आँप खानुको फाईदा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बिहीबार, १८ जेठ २०८०

आँप हामी फलको राजा भनेर चिन्ने गर्दछौ । यो आँप म्यान्गीफेरा इन्डीका परिवारमा पर्दछ । आँपको प्रयोग गरेपनि यसको फाइदाबारे हामी धेरैलाई जानकारी नहुन सक्छ । आँप नेपालको प्रिय फल हो ।आँप मन नपर्ने कमै मासिन होलान् । हामीले कैयौ प्रजातिका आँपहरु खाने गर्दछौं । आँपको सिजन आएसँगै हरेक ठाउँमा आँपको बोटहरु लटरम्म फलिरहँदा सौन्दर्य झन बढेको छ ।यसले स्वास्थ्यलाई एकदमै लाभ गर्दछ । एउटा पाकेको १०० ग्राम आँपमा ७४ क्यालोरी, कार्बोहाइट्रेड १७ ग्राम, २ ग्राम फाइबर पाइनुका साथै आइरन पनि पाइन्छ । यसमा भिटामिन सी पाइने हुनाले मुटुलाई स्वस्थ बनाउनमा मद्दत गर्दछ ।
आँपलाई धेरै तरिकाबाट खाने गरिन्छ । आँपको रसको जुस बनाएर खाँदा शरिरमा प्रोटीन र भिटामिन ए प्राप्त गरिन्छ । आँपलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ ।

You might also like

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

आजबाट बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

Previous Post

आत्म दह

Next Post

हिला टि-२० क्रिकेट, नेपालद्धारा मलेसिया २७ रनले पराजित

radio

radio

Related Posts

जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
जीवन शैली

आजबाट बडादसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

by radio
जीवन शैली

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

by radio
जीवन शैली

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

by radio
जीवन शैली

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी 

by radio
Next Post
हिला टि-२० क्रिकेट, नेपालद्धारा मलेसिया २७ रनले पराजित

हिला टि-२० क्रिकेट, नेपालद्धारा मलेसिया २७ रनले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरी उपमहानगरद्वारा पेट्रोल मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण

इटहरी उपमहानगरद्वारा पेट्रोल मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण

सिमेन्ट बोकेको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु!

सिमेन्ट बोकेको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु!

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.