Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

हिला टि-२० क्रिकेट, नेपालद्धारा मलेसिया २७ रनले पराजित

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
हिला टि-२० क्रिकेट, नेपालद्धारा मलेसिया २७ रनले पराजित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बिहीबार, १८ जेठ २०८०

मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेलमा नेपालले सहज जित हात पारेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११० रन बनाएको थियो । आज नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २७ रन बनाइन । त्यसैगरी ज्योति पाण्डेले २३, सीता रानामगरले २१,इन्दु बर्माले २० र कबिता कुँवरले २ रन बनाइन् । बलिङतर्फ मलेसियाका लागि निक नुरले २ तथा विकेट लिईन् । नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रनमात्रै बनाउन सक्यो ।पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । भने सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

यी हुन आँप खानुको फाईदा

Next Post

विराट राजाको दरबार क्षेत्रमा अनुगमन

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
विराट राजाको दरबार क्षेत्रमा अनुगमन

विराट राजाको दरबार क्षेत्रमा अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Elton John Tells Noel Gallagher What He Thinks About His New Album

इटहरी उपमहानगरद्वारा पेट्रोल मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण

इटहरी उपमहानगरद्वारा पेट्रोल मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.