Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

नेपाललाई शृंखला

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
नेपाललाई शृंखला
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सोमबार, २२ जेठ २०८०

नेपालले मलेसियाविरुद्धको पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–२ ले जितेको छ । अनुभवी खेलाडी सीता रानामगर र रुविना क्षेत्रीले जिम्मेवारीपूर्ण ब्याटिङ गरेपछि नेपालले आइतबार पाँचौं तथा अन्तिम खेलमा मलेसियाको महिला राष्ट्रिय टोलीलाई ३ विकेटले पराजित गर्‍यो ।नेपालले टस जितेपछि ब्याटिङको निम्ता पाएको मलेसियाले क्वालालम्पुरस्थित वाईएसडी–यूकेएम ओवलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९ रन बनायो । यस शृंखलामा मलेसियाको यो उच्च स्कोर हो । तर नेपालले ४ बल अगाडि नै खेल जितेर शृंखला आफ्नो पक्षमा पारेको हो ।सीता ३७ बल खेल्दै ६ चौका प्रहार गरी ३४ रन बनाई प्लेयर अफ द म्याच बनिन् । यस शृंखलामा नेपाली खेलाडीको यो उच्च स्कोर पनि हो । कविता कुँवर ४, इन्दु बर्मा ५ र सम्झना खड्का शून्यमा आउट भएको अवस्थामा सीता र कप्तान रुविनाले नेपालको इनिङ्स उकासेका थिए । रुविनाले ३० बल खेली ३ चौकासहित २३ रन बनाइन् ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

Next Post

प्रधानमन्त्रीले गराए आफ्नो चार दिने भारत भ्रमणको बारेमा संसदमा जानकारी

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
प्रधानमन्त्रीले गराए आफ्नो चार दिने भारत भ्रमणको बारेमा संसदमा जानकारी

प्रधानमन्त्रीले गराए आफ्नो चार दिने भारत भ्रमणको बारेमा संसदमा जानकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

सरकार र शिक्षकबीच आज बिहानको वार्ता निष्कर्षविहिन, छलफललाई निरन्तरता दिने

मधेशका मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

मधेशका मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.