Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

नेपाल-बंगलादेश व्यापारमा अवरोध गर्ने भारतको चेतावनी

radio by radio
३ वर्ष अगाडि
in अर्थ, विविध, समाचार
0
नेपाल-बंगलादेश व्यापारमा अवरोध गर्ने भारतको चेतावनी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार, जेठ २४, २०८०

यतिबेला संसद्भित्र र बाहिर देशको पूर्वी नाका हुँदै बंगलादेश जोड्ने ‘काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध’ सडक मार्गको व्यापक चर्चा छ । तर, यही रुटबाट हुँदै आएको बंगलादेशसँगको नेपाली व्यापारमाथि भारतले थालेको अवरोधबारे न सत्तापक्ष जानकार छ, न त प्रतिपक्ष नै । नेपाल–भारत–बंगलादेशबीचको त्रिदेशीय व्यापारिक केन्द्रनजिकको फूलबारी ल्यान्ड कस्टम । फाइल तस्बिर स् कान्तिपुर सन्धिविपरीत ‘ओभरलोड’ सामान बोकेको भन्दै नेपाल–भारत–बंगलादेशबीचको त्रिदेशीय व्यापारिक केन्द्रनजिकको फूलबारी ल्यान्ड कस्टमले यसै सातादेखि बंगलादेशसँगको व्यापारमा अवरोध गर्ने चेतावनी दिएको छ । भारत र बंगलादेशसहितको त्रिपक्षीय व्यापार तथा ट्रान्जिट सम्झौता ९सन्धि० पछि ०५४ भदौ १४ बाट सरकारले काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध व्यापारिक मार्गबाट बंगलादेशसँग औपचारिक व्यापार थालेको थियो । व्यापार सन्धिमा नेपाल र बंगलादेशबीचको व्यापारका लागि भारतले पानीट्यांकीदेखि फूलबारीसम्मको करिब ३४ किमि सडक सुविधा उपलब्ध गराउने सम्झौता छ । तर अतिरिक्त ट्रान्जिट रुटका लागि बनाइएको मोडालिटीको चौथो बुँदामा टेकेर यतिबेला भारतले अनावश्यक बखेडा सुरु गरेको व्यवसायीहरूले जनाएका छन् । ‘यस सडकबाट चल्ने नेपाली ट्रक वा कन्टेनरको तौल १९ टनभन्दा माथि हुनुहुँदैन,’ मोडालिटीको चौथो बुँदामा भनिएको छ । सन्धिबमोजिम छचक्के ट्रकसहितको तौल १९ टन हुनुपर्ने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख रोमन श्रेष्ठले बताए । विगतमा छचक्के गाडी मात्रै थिए । अहिले पुराना मोडलका गाडी हराइसके । ‘१०र१२ चक्के ट्रक चलिरहेका छन्,’ श्रेष्ठले भने, ‘त्यसको क्षमता २१ टनभन्दा माथि हुन्छ ।’ भारतीय भन्सारले सन्धिविपरीत सामान बोक्ने गाडीलाई अवरोध गर्ने चेतावनीसहितको मौखिक जानकारी आइसकेको श्रेष्ठले बताए । नेपाली व्यवसायीले भने २१ टन नै बोक्न पाउनुपर्ने माग गर्दै आएका छन् । ‘अहिलेसम्म काम रोकिएको त छैन । तर भारतीय भन्सारले यसै साताबाट रोक्ने चेतावनी दिइरहेको छ,’ श्रेष्ठले भन्नुभयो ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

२५ अंक बढ्यो सेयर परिसूचक, सबै उपसमूह बढे

Next Post

इटहरीमा थप दुइ दिन विद्यालय बिदा दिइने इटहरी उपमहानगरको निर्णय

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
इटहरीमा थप दुइ दिन विद्यालय बिदा दिइने इटहरी उपमहानगरको निर्णय

इटहरीमा थप दुइ दिन विद्यालय बिदा दिइने इटहरी उपमहानगरको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

माओवादी केन्द्रले पनि ‘कोशी’ प्रदेशकै पक्षमा मतदान गर्ने : प्रदेश एककाे नाम ‘कोशी’ प्रदेश निश्चित

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.