Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

धरानमा निषेधाज्ञा, आन्दाेलनकारीलाई प्रवेश निषेध

radio by radio
२ वर्ष अगाडि
in राजनीति, समाचार, स्थानीय तह
0
धरानमा निषेधाज्ञा, आन्दाेलनकारीलाई प्रवेश निषेध
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार, ८ भदौ २०८०,

धरानमा धार्मिक विवाद देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेबाट भोली राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको हो । धरानमा शनिबार हिन्दु अभियान्ताले गोरु काटेको र मन्दीर अगाडि चर्च बनाएको विरोधमा प्रदर्शन गर्ने तयारी गरेको छ । आफ्नो संस्कृति मनाउन पाउनुपर्ने भन्दै अर्को समूहले पनि भोलीका लागि नै प्रदर्शनको घोषणा गरेको छ ।
पक्ष विपक्षले एकै पटक आन्दोलन घोषणा गरेपछि स्थीति नियन्त्रणमा लिन प्रशासनले आजबाट लागु हुनेगरी धरानमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेशको नाकामा पनि कडाई गरिएको छ । कडाई गरिएका क्षेत्रमा पनि निषेधाज्ञा जारी भएको छ ।
हिन्दु अभियान्ताहरुले शनिबार बरगाछी चोकबाट सिंहदेवी चोकसम्म ¥याली निकाल्ने तयारी गरेका छन् । संस्कृति मनाउन पाउनुपर्ने माग गर्दै आएको पहिचान पक्षधरले भोली भानु चौकमा प्रदर्शनको तयारी गरेको छ । दुवै पक्ष सामाजिक सञ्जालमा आक्रमक रुपमा प्रस्तुत भएपछि स्थानीय प्रशासनले केहीदिनदेखि सुरक्षा सतर्कता बढाएको थियो ।
पछिल्लो समय धरान प्रवेशको नाकामा कडाई गरिएको प्रहरी उपरीक्षक ढकालले बताए । उनका अनुसार धरानको प्रवेश नाका तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता अपनाइएको हो । ती स्थानमा प्रदर्शनका लागि आउने व्यक्तीलाई धरान प्रवेश गर्न दिएको छैन । हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भने,‘ उच्च सुरक्षा सतर्कता अपनाएका छौं । भारतबाट समेत ‘गहुँत छर्कने कार्यक्रम’का लागि मानिस आउन थालेको सूचना पाएपछि प्रशासनले झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरी स्रोतले बताएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

कोशी प्रदेशसभामा आर्थिक अध्यादेश’ सर्वसम्मत पारित

Next Post

धरान हिडेको र्यालीलाई प्रहरीले तरहराको पानीपिया जंगलमै रोकयो

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
धरान हिडेको र्यालीलाई प्रहरीले तरहराको पानीपिया जंगलमै रोकयो

धरान हिडेको र्यालीलाई प्रहरीले तरहराको पानीपिया जंगलमै रोकयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

काँग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

सानदार जितसँगै न्युकासल च्याम्पियन्स लिगको नजिक

सानदार जितसँगै न्युकासल च्याम्पियन्स लिगको नजिक

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.