Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

धरान हिडेको र्यालीलाई प्रहरीले तरहराको पानीपिया जंगलमै रोकयो

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, राजनीति, विविध, समाचार, स्थानीय तह
0
धरान हिडेको र्यालीलाई प्रहरीले तरहराको पानीपिया जंगलमै रोकयो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भदौ ९, २०८०

धरानमा धार्मिक तथा सद्भाव र्याली निकाल्न इटहरीबाट हिँडेको हिन्दुवादीहरुलाई प्रहरीले तरहरा स्थित पानीपियाको जंगल क्षेत्रमै हजारौंको संख्यामा तैनाथ सुरक्षा कर्मिले छेकेर रोकेको छ । तरहराबाट धरान तर्फ प्रवेश गर्ने पानीपिया क्षेत्रमा ठुला ठुला बेरियर सहित बाक्लो संख्यामा रहेका प्रहरीले हिन्दुवादीहरुलाई रोकेका छन् । धरान नै पुग्न नदिएपछि सम्भावित दुर्घटना टर्न सक्ने भन्दै प्रहरीले धरान प्रवेश गर्न नै रोकेको हो । पानीपिया क्षेत्रमा बिहानैबाट ठुलो संख्यामा प्रहरी परिचालन भएका थिए ।जंगल पार गरेर जान सक्ने अवस्था नभएपछि हिन्दुवादीहरु सोही क्षेत्रमा रोकिएका छन् ।कोण सभाम बोल्दै धर्मगुरुहरुले प्रशासनले शान्तीपूर्ण र्याली गर्न नदिएको भन्दै आक्रोस पोखेका छन् । उनीहरुले गो वध गर्नेको संरक्षण गरेको भन्दै प्रशासनको तिव्र विरोध गरेका छन् ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

धरानमा निषेधाज्ञा, आन्दाेलनकारीलाई प्रवेश निषेध

Next Post

ला लिगामा बार्सिलोनाको जित

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
ला लिगामा बार्सिलोनाको जित

ला लिगामा बार्सिलोनाको जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काँग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.