Monday, September 21, 2026
Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

ला लिगामा बार्सिलोनाको जित

radio by radio
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
ला लिगामा बार्सिलोनाको जित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सोमबार, ११ भदौ २०८०

साबिक विजेता बार्सिलोनाले स्पानिस ला लिगाको खेलमा भिल्लारियललाई पराजित गरेको छ । सात गोल भएको खेलमा ४–३ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ७१औं मिनेटमा विजयी गोल गरेका थिए । १५ मिनेटभित्रै दुई गोलको अग्रता बनाएको बार्सिलोनोनाले त्यसपछि लगातार तीन गोल खाएको थियो । ५० मिनेटसम्म ३–२ ले पछि रहेको बार्सिलोनाका लागि फेरान टोरेस र लेवान्डोस्कीले तीन मिनेट अन्तरमा दुई गोल गरेपछि बार्सिलोनाले खेल जितेको हो । गावीले १२औं र फ्रेन्की डे जोङले १५औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले २–० को अग्रता बनाएको थियो । तर भिल्लारियलले घरेलु मैदानमा पुनरागमन गर्‍यो । जुयान फोथले २६ औं र अलेक्जान्डर सोर्लोथले ४०औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै खेल २–२ को बराबरीमा पुर्‍यायो । त्यसपछि ५०औं मिनेटमा अलेक्स बाएनाले गोल गर्दै भिल्लारियललाई ३–२ को अग्रता दिलाए । यो अग्रता पनि लामो समय टिकेन ।
६८औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै खेल ३–३ को रोमाञ्चक अवस्थामा पुर्‍याए । ७१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ४–३ को जित दिलाए । यो बार्सिलोनाले निकालेको नयाँ सिजन दोस्रो जित हो । तीन खेलबाट ७ अंक जोडेको तेस्रो स्थानमा उक्लेको छ । शतप्रतिशत जितसहित ९ अंक जोडेर शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा बार्सिलोना दुई अंकले पछि छ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Previous Post

धरान हिडेको र्यालीलाई प्रहरीले तरहराको पानीपिया जंगलमै रोकयो

Next Post

कोशी प्रदेशमा बजेट शून्यता : कुन–कुन क्षेत्रमा पर्छ असर ?

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post
कोशी प्रदेशमा बजेट शून्यता : कुन–कुन क्षेत्रमा पर्छ असर ?

कोशी प्रदेशमा बजेट शून्यता : कुन–कुन क्षेत्रमा पर्छ असर ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Shiva Bhajan 6:00 AM - 7:00 AM

Up Coming Programs

  • Shiva Bhajan 6:00 AM - 7:00 AM
  • Samachar 8:00 AM - 9:00 AM
  • Katha 3:00 PM - 5:00 PM

Recommended

बुद्ध एयरको ऐतिहासिक काम, पहिलोपटक गरियो जहाजको विदाइ

बुद्ध एयरको ऐतिहासिक काम, पहिलोपटक गरियो जहाजको विदाइ

युनिटी कप अन्तरराष्ट्रिय क्रिकेटः नेपाली टोली आज युएई जाँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.