Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

दसैँको टीकाको साईत बिहान ११ बजेर २ मिनेटमा

radio by radio
३ वर्ष अगाडि
in जीवन शैली, समाचार
0
दसैँको टीकाको साईत बिहान ११ बजेर २ मिनेटमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१८ आश्विन २०८० बिहीबार,

यस वर्षको दशैँको टीकाको साईत बिहान ११ बजेर २ मिनटलाई तोकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँका विभिन्न साइत सार्वजनिक गर्दै टिका लगाउने उत्तम साईत ११ बजेर २ मिनेट रहेको जनाएको हो ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले ११ बजेर २ मिनेट टीकाको मूल साइत रहेपनि आफ्नो अनुकुलमा दिनैभरी टीका लगाउन मिल्ने जानकारी दिनुभयो । यस्तै असोज २८ गते आइबार बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।
असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १० बजेर १९ मिनेटमा रहेको छ । तुलजा भवानी यात्राको साइत बिहान ८ हजेर २४ मिनटमा रहेको छ । कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ ।
घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १० बजेर ३७ मिनटमा विसर्जन गरिने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले सीआईएनलाई जानकारी दिनुभयो । यस्तै, कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

टी-ट्वान्टी क्रिकेटमा नेपालद्वारा चार विश्व कीर्तिमान

Next Post

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, ११जना घाइते

बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, ११जना घाइते

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु 

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.